• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

जिल्ला प्रशासन कार्यालय नवलपुरद्वारा नगरपालिका भित्र रहेका बिभिन्न खाद्य पसलहरुमा अनुगमन

  •   मङ्गलबार, बैशाख ३०, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    नवलपुर । जिल्ला प्रशासन कार्यालय नवलपुरले मङगलबार कावासोती नगरपालिका भित्र रहेका बिभिन्न खाद्य पसलहरुमा अनुगमन गरेको छ । कोरोनाभाइरस अर्थात कोभिड १९ को उच्च सङक्रमण न्युनिकरण गर्न सरकारले जारी गरेको लकडाउनका कारण खाद्यय सामाग्रीको अभाव तथा कालो बजारी न्युनिकररणका लागि प्रसासनले अनुगमन गरेको हो । अनुगमनका क्रममा ग्राहकहरुले निश्चित समयाअवधिमा खाद्य पसलहरु संञ्चालन आएको पाईएको छ। जसले उपभोक्ताले खाद्यान्नका लागि सहज बातावरणमा समान किनबेचको गरिएको पाईएको हो । अनुगमनका क्रममा म्याद नाघेका खाद्य बस्तुहरुलाई जिल्ला प्रहरी कार्यालय ,घरेलु तथा साना उद्योग कार्यालय ,उद्योग बाणिज्य संघ नवलपुर ,उपभोक्ता हक हित संरक्षण मञ्च र नेपाल पत्रकार महासंघ प्रतिनिधिको रोवहरमा उक्त खाद्य बस्तुहरुलाई नष्ट गरिएको हो । मुल्य सुचि नराखिएको खाद्य पसलहरुमा मुल्य सुचीका लागि निर्देशन दिनुका साथै म्याद नाघेका सामाग्रीहरु बिक्रि नगर्न निर्देशन गरिएको घरेलु तथा साना उद्योग कार्यालय प्रमुख बिक्रम सुवेदीले जानकारी दिनुभयो । त्यसतै उहाँले अनुगमनका क्रममा भेटिएका म्याद नाघेका सामागी्रहरु पुनः बिकी्र गरिएमा सञ्चालकलाई आवश्यक कार्वाही गरिने बताउनुभयो । । कोभिड १९ अगाडिनै नगरपालिका तथा प्रसासनको रोवरमा खाद्य पसल अनुगमन गरिएयता पनि लकडाउन समयामा कालोबजारी बढ्ने ,गुणस्तहिन सामागी्र बिक्रि गर्ने हुदा उपभोक्ताको गुणस्तरमा असर नपारोस भन्ने उद्येश्यले समयसमयमा खाद्य पसल अनुगमन गर्दै आएको उपभोक्ता हक हित संरक्षण मञ्च कावासोतीका अध्यक्ष डोरमान गिरीले बताउनुभयो । मङगलबार कावासोती डण्डामा रहेको पाण्डे किराना पसल ,सृजना जनरल स्टोर्स,शुभलक्षमी दुग्ध डेरी, कावासोतीको पिपुल्स सपिङग सेन्टर,र हनुमान स्टोर्समा अनुगमन गरिएको थियो ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.