काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६६४८ जना संक्रमण मुक्त भएका छन् ।
यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ३ लाख ३९ हजार ७ सय ५६ पुगेको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप ७३६८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।