काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ५४३ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ३ लाख ६६ हजार ९४६ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।