काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ७ हजार ८९० जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ३ लाख ७४ हजार ८६३ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।