• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

भरतपुर अस्पतालका फर्मासिष्ट बसेलको सरुवाको विषयमा आन्दोलनरत फर्मासिष्टहरुको आपत्ति

  •   शनिबार, जेठ ०८, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  भरतपुर अस्पतालमा कार्यरत फर्मासिस्ट शैलेश बसेलको सरुवा भएपछि अस्पतालमा आन्दोेलनरत फर्मासिस्टहरुले आपत्ती जनाएका छन् । पेसागत हकहितका निम्ति भइरहेको शान्तिपूर्ण कार्यक्रमलाई कमजोर बनाउन षड्यन्त्रपुर्वक तरिकाले फार्मेसी स्टोरमा कार्यरत नन–फर्मासिस्टको पहल कदमीमा बसेलको सरुवा गरिएको भन्दै शुक्रबार उनीहरुले विज्ञप्ति जारी गर्दै आपत्ति प्रकट गरेका छन् ।

    बसेलको काठमाडौंस्थित औषधि व्यवस्था विभागमा सरुवा गरिएको छ । शान्तिपूर्ण धर्ना कार्यक्रमको संयोजन गरिरहेका भरतपुर अस्पताल फार्मेसी स्थित सातौँ तह अधिकृत करार (मन्त्रालय) फर्मासिस्ट बसेलको विभागले कुनै पूर्व जानकारी बिना नै कर्मचारीको प्रभावमा परी सरुवा भएको आन्दोलनकारीको भनाइ छ ।

    आन्दोलनलाई कमजोर पार्न संयोजकको सरुवा गरिएको उनीहरुको ठहर छ । फार्मेसी स्टोरमा नेपाल सरकारले तोकिएको व्यक्तिलाई जिम्मेवारी दिनुपर्नेलगायतका विभिन्न माग राख्दै उनीहरु आन्दोलनरत छन् ।

    उनीहरुले राखेका मागहरु

    : १. जहाँ औषधि त्यहाँ फर्मासिस्ट भन्ने विश्वव्यापी नाराको अक्षरस कार्यन्वयन

    २. फार्मेसी व्यवस्थापनका लागि प्र मे सु समक्ष पेश गरिएका भ्रमण अध्ययन प्रतिवेदन तत्काल लाग्नु गर्नुपर्ने

    ३.अस्पताल फार्मेसी स्टोरको जिम्मेवार पदमा Non – Pharmacist राख्न नपाइने

    ४. नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको फार्मेसी जनशक्तिको कर्यविवरण (ToR) अनुसार जिम्मेवारी तत्काल दिइनुपर्ने।

    ५ Right Man In Right Place को अवधारणा अनुसार विज्ञताको कदर गर्नुपर्ने आन्दोलनरत उनीहरुले विगत ६ दिनदेखि काम यथावत रुपमा गर्दै दैनिक एक घण्टा कार्यालय परिसर अगाडि धर्ना दिँदै आइरहेका छन् ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.