• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

चितवनको इच्छाकामना ७ काफलडाँडाकी कमला चेपाङको दुखेसो : परिवारकै पेटमा अन्न नपरेको २ महिना भयो ।

  •   बिहिबार, जेठ ०१, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ७ काफलडाँडाकी कमला चेपाङले १ नाङ्लो गिठ्ठा देखाउँदै भनिन्, परिवारकै पेटमा अन्न नपरेको २ महिना भयो । ७ जनाको परिवार रहेको कमलाका २ छोरीहरु घरभित्र बसी गिठ्ठा तास्दै थिए भने छेवैको अँगेनामा एउटा भाँडामा बिहानको खानाको लागि गिठ्ठा बसालिएको थियो । १ हलको बारी देखाउँदै कमलाले ३–४ महिना खाने मकै आउने र बाँकी श्रीमान्ले ज्याला मजदुरी गरेर परिवार पाल्ने गरेपनि कोरोना सङ्क्रमणले गर्दा काम गर्न जान नपाएको उनले बताइन् । गत फागुनसम्म अलि अलि मकै थियो र त्यसपछि खानेकुरा नभएर सधैँ गिठ्ठा खोजेर ल्याई खाने गरेका छौँ, उनले भनिन् । सो काफलडाँडा गाउँकी कमला चेपाङ जस्तै समस्यामा रहेका सुवास चेपाङ पनि छन् । उनको परिवारमा ८ जना सदस्य रहेका छन् । त्यस्तै गरी सोही गाउँका सन्त बहादुर चेपाङको पनि ७ जनाको परिवार छ भने मनरुपी घर्तीको ४ जनाको परिवार छ । यी सबैको घरमा कुनैपनि अन्न नभएको र सबैको घरमा गिठ्ठाहरु थुपारेर राखिएको थियो । बिहानै बेलुकै गिठ्ठा खान्छौ, के गर्नु ? खाने अन्न छैन, काम गर्न जाने ठाउँ छैन, सुवास चेपाङले दुखेसो पोखे । हालसम्म हामीले कही कतैबाट राहत पनि पाएका छैनौँ, उनीहरुले दुखेसो पोखे । सोही वडाको लाकुरे डाँडाकी दिलमाया घर्तीले पनि सरकारबाट पाउने राहत नपाएको र चर्चका पास्टर मार्फत् भने १५ किलो चामल पाएको बताइन् । इच्छाकामना गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष बम बहादुर मगरले आफ्नो वडामा टोल विकास संस्था मार्फत् सबैलाई राहत पठाइएको र यदि कोही कसैले नपाएको भए उनीहरुलाई राहत वितरण गरिने बताए । इच्छाकामना गाउँपालिकाकी अध्यक्ष गिता गुरुङले गाउँपालिकाभित्र २ हजार ८ सय घरधुरीलाई वडा र टोल मार्फत् राहत वितरण गरिसकिएको र कोही कसैले नपाएको भए वडा मार्फत् गाउँपालिकाले सहयोग उपलब्ध गराउने बताइन् ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.