काठमाडौं । गत २४ घण्टामा नेपालमा थप ६०८० जना कोेरोना संक्रमण मुक्त भएका छन् । यस्तै, पछिल्लो २४ घण्टामा थप ४४८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ६०८० जना निको भएका छन् । आज कोरोनाबाट ११६ जनाको मृत्यु भएको छ ।