काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ६९५१ जनामा कोरोनाभाइरस संक्रमण मुक्त भएका छन् ।
सोमबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । यस्तै, आज थप ४४७२ जनामा संक्रमण पुष्टि भएको छ । आज संक्रमणबाट थप ९२ जनाको मृत्यु भएको छ ।