• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ५. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

तरुणदल कालिका नगर समितिले दियो १ सय बिपन्न चेपाङ परिवारलाइ राहत सामाग्री

  •   मङ्गलबार, जेठ २५, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेपाल तरुणदल कालिका नगर समितिले आज (मंगलबार) चितवनको सिद्धि तिन दोभानमा अति बिपन्न १ सय चेपाङ परिवारलाई राहत बितरण गरेको छ । लकडाउनको विषम परिस्थितिमा अति बिपन्न बर्गहरु रोगले भन्दा भोकले मर्न नपरोस् भनी तरुणदल कालिका नगरसमितिले चरणबद्ध रुपमा राहत बितरण गर्दै आइरहेको छ ।

    पहिलो चरणमा ४० बिपन्न परिवारलाई राहत बितरण गर्न आफ्नो जन्मदिनको अवशर पारेर तरुणदलका जिल्ला सदस्य सन्तोष स्याङतानले रु २० हजारको कोष स्थापना गरेकोमा दोश्रो चरणको राहत बितरण सम्म आइपुग्दा विभिन्न राजनीतिक ब्यक्तित्वहरुको सहयोगमा एकैपटक १ सय बिपन्न चेपाङ परिवारलाई राहत बितरण गरिएको हो।

    कालिका नगरपालिकाको वडा नं १० र ११ का अति बिपन्न १ सय चेपाङ परिवारलाई गरीएको राहत बितरणको अनौपचारिक कार्यक्रममा नेपाल तरुणदल चितवनका पुर्व जिल्ला अध्यक्ष रामकुमार श्रेष्ठ, जिल्ला सचिव प्रह्लाद उप्रेती, पुर्व जिल्ला सचिव आनन्द राउत, जिल्ला प्रबक्ता हेमन्त बास्तोला ” बिश्व “, तरुणदल कालिकाका अध्यक्ष कमलराज मुक्तान , उपाध्यक्ष टंक थिङ, प्रदिप श्रेष्ठ , सचिव दिवश मगर, नेपाली काङ्ग्रेस महाधिबेशन प्रतिनिधि नरजङ्ग प्रजा महेन्द्र, नेबि. संघ जिल्ला सह सचिव अशोक स्याङतान, महिला नेतृ निरुजा श्रेष्ठ, कालिका ११ का वडा सभापती प्रेम प्रजा, युवानेताहरु कृष्ण भुजेल, केशव तिवारी, स्वरुप गुरुङ लगायतको उपस्थिति रहेको थियो ।

    कोभिड १९ का कारण राहत बितरण गर्दा भिडभाड बढी हुने र संक्रमणको जोखिम बढ्न सक्ने भन्दै कालिका तरुणदलले बिपन्न परिवारको घरमै राहत पुर्याइदिनका लागि वडा नं १० मा नरजङ्ग प्रजा महेन्द्र र वडा नं ११ मा प्रेम प्रजालाइ जिम्मेवारी दिएको छ ।

    तरुणदल कालिकाका अध्यक्ष कमलराज मुक्तानले चेपाङ समुदायमा बिपन्न बर्गका परिवार खोजी गर्दै जाँदा अझै सयौँ परिवारहरु भेटिएकाले अहिलेको राहत बितरणमा सबैलाइ समेट्न नसकिएको हुँदा अब छिट्टै तेश्रो चरणको बितरण अभियानमा सबै चेपाङ समुदायलाइ समेट्ने बताए ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ५.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.