• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

सिद्धि विनायकद्वारा ‘सिद्धि छात्रावास’लाई खाद्यान्न सामग्री

  •   शनिबार, जेठ २९, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  सिद्धि विनायक बचत तथा ऋण सहकारी संस्था लि.ले कालिका नगरपालिका वडा नं. १० सिद्धिको चेपाङ वस्तीमा अवस्थित ‘सिद्धि छात्रावास’लाई राहत स्वरुप खाद्यान्न सामग्री सहयोग गरेको छ । संस्थाको १४औ स्थापना दिवसको अवसर पारेर ‘सिद्धि छात्रावास’लाई खाद्यान्न सामग्री सहयोग गरिएको अध्यक्ष थिरप्रसाद धितालले जानकारी दिए । उनले संस्थाले वर्षेनी गर्दै आएको कार्यक्रम अन्तर्गत सामाजिक उत्तर दायित्व वहन गर्दै सिद्धि छात्रावासलाई राहत वितरण गरिएको बताए । कोभिड–१९ को विषम परिस्थितिले यस छात्रावासमा दैनिक गुजाराका खाद्यान्न सामग्रीको अभाव भएको सामाजिक संजालका सूचनाको आधारमा सहयोग गरिएको उनको भनाइ थियो ।

    उक्त राहत सामग्री अध्यक्ष धितालले छात्रावासका संरक्षक तथा अभिभावक भरत चेपाङलाई हस्तान्तरण गरेका हुन् । राहत सामग्री स्वरुप चामल १० बोरा, दाल १० केजी, चिउरा ५ केजी, तेल ५ लि., नून ५ केजी, चाउचाउ १ कार्टुन, मूला १ बोरा, आलु १ बोरा, प्याज १ बोरा, केरा १ बोरा, विस्कुट तथा साबुनहरु दिइएको थियो । सिद्धि छात्रावासका संरक्षक चेपाङले सिद्धि विनायक संस्थालाई धन्यवाद व्यक्त गरेका थिए । संस्थाको सो राहत सामग्रीको सहयोगले छात्रावासलाई ठूलो सहयोग पुगेको बताए । छात्रावासलाई यस्तै अझै धेरै सहयोगको आवश्यकता रहेकोले मनकारी सहयोगी दाताहरुलाई सहयोगको लागि उनले सबैलाई अपिल गरे ।

    कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष पुरुषोत्तम गौतम, उपाध्यक्ष मदनप्रसाद सापकोटा, कोषाध्यक्ष जयराम पाण्डे, सदस्यहरु मानबहादुर पाण्डे, रामप्रसाद घिमिरे, शम्भु अधिकारी, इन्दिरा कार्की, संगीता गौतम, चन्डिका धिताल, व्यवस्थापक विकास पौडेल, कालिका वडा नं. ९ का वडा सदस्य वकिल पुरी लगायतको उपस्थिति थियो । उक्त छात्रावासमा ३० जना चेपाङ बालबालिका आश्रित छन् । कार्यक्रम संस्थाका अध्यक्ष थिरप्रसाद धितालको सभापतित्वमा सम्पन्न भएको थियो भने संस्थाका सचिव मुकुन्दप्रसाद गौतमले संचालन गरेका थिए ।

     

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.