• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

मृगौला पीडित लोक बहादुर मगरले बेल्जियमबाट पाए आर्थिक सहयोग

  •   बुधबार, असार ०२, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । दुवै मिर्गौला फेल भएर उपचार गराईरहेका चितवनका लोक बहादुर मगरलाई सहयोग जुटेको छ ।बेल्जियममा बस्ने नेपालीहरुले उनलाइ सहयोग गरेका हुन ।चितवन सहायता कोष बेल्जियमको पहलमा सस्था सँग आबद्ध भएका सामाजिक ब्यक्तिहरूको सहयोगमा १ लाख ५ हजार रुपैया आज बुधबार मिर्गौला पिडित मगरलाई हस्तान्तरण गरिएको हो ।

    सो सहयोग हस्तान्तरण कार्यक्रममा सामाजिक व्यक्तित्वहरु नेपाल रेडक्रस सोसाइटी केन्दीय प्रशिक्षक चिज कुमार आले,स्थानीय युवा समाजसेवीहरु बिष्णु ढकाल,सोम प्रसाद भण्डारी,लगायतले बेल्जियममा बस्ने नेपालीले गरेको सहयोगको उच्च प्रशंसा गरेका थिए । पश्चिम चितवन भरतपुर महानगरपालिका–१८ मा ७ बर्ष देखि भाडाको घरमा बसोबास गर्दै आएका ४८ वर्षे मगर दुवै मिर्गौला फेल भएर उपचार गरिरहेका छन ।न्युन आर्थिक अवस्था भएका मगरले अहिले हप्ताको दुइ पटक डायलाइसिस गर्नुपर्ने हुन्छ ।

    मगर बिरामी हुनु भन्दा अगाडी भारतमा मजदुरी गर्थे ।सहयोग रकम पाएपछि गहँ भरी आशु झार्दे उनले अब भने बाच्ने आश पलाएको बताए । उनले भने “गरिब छु उपचार कसरी गर्ने भन्ने भएको थियो– यती ठुलो सहयोग गर्नु भयो, अब त म बाच्छु होला“ ।कार्यक्रममै उहाँ बस्नु हुने घर धनी गीता अधिकारीले बेल्जियम बाट सहयोग गर्नु हुने सम्पुर्ण सहयोगी दाताहरुले महापुण्य कमाउनु भएको बताइन ।

    कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सचिव सृजना अर्यालले सामाजीक सरोकारका विषयलाई सन्चार क्षेत्रले प्राथमिकता दिनेगरेकोे बताउँदै बेल्जियम बस्ने सहयोगी दाताहरुको सरहाना गरिन ।उनले बेल्जियममा बस्नु हुने नेपालीहरुले विकास निमार्णका साथ साथै धेरै क्षेत्रमा सहयोग गरेर मातृभुमि प्रतिको दायित्व दर्शाउनु भएको बताइन ।

    यसअघि पनि बेल्जियमा बस्नु हुने नेपालीहरुले विद्यालयको भवन निमार्ण , विधााथीहरुकोे पठनपाठन मा , विभिन्न रोगका विरामीहहरुको उपचारमा ,स्वास्थ्य कार्यक्रम मा शिविर ,लगायतका विभिन्न क्षेत्रमा सहयोग गरेका छन् ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.