• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ५. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

सविता भण्डारी मृत्यु प्रकरणमा चितवनका राजनितिकर्मी तथा अधिकारकर्मी महिलाहरुद्धारा प्रशासनको ध्यानाकर्षण

  •   बिहिबार, असार ०३, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन। बैशाख ४ गते आत्महत्या भयो भनिएकी चितवन शारदानगरकी सविता भण्डारीको घटना प्रकरणलाई लिएर उठेका गंभिर सवालहरुमा चितवनका राजनितिकर्मी र अधिकारकर्मी महिलाहरुले आज स्थानिय प्रसाशनको गंभिर ध्यानाकर्षण गराएका छन् । चितवनमा क्रियाशिल संघसंस्थाहरुको साझा अभियान यौनजन्य हिसां बिरुद्धको साझा अभियान चितवन र यसमा आवद्ध बिभिन्न संघसंस्था र अन्तरपार्टी महिला संजालले आज सयुक्त रुपमा बिज्ञप्ति जारी गरि घटनाको बिषयमा ध्यानाकर्षण गराएका हुन् ।

    विज्ञप्तिमा सविता भण्डारीको घटना आम नेपाली महिलामाथि भएको दमन, शोषण, हिसां र चुनौतीको प्रतिनिधि घटना भएको भन्दै यस्ता खाले घटनाहरु दोहोरिदै जाने हो भने अपराधिक मानसिकता वोकेका व्यक्तिहरुलाई सांकेतिक रुपमा थप उर्जा प्रदान गर्ने उल्लेख गरिएको छ । यौनजन्य हिसां बिरुद्धको साझा अभियान चितवनका संयोजक तथा अधिकारकर्मी मिना खरेल तथा सहसंयोजक संगीता भट्टराई र अन्तरपार्टी महिला सजालकी अध्यक्ष महादेवी खतिवडाको अगुवाईमा जारी गरिएको विज्ञप्तिमा सिंगो नेपाली समाजलाई हिसां, दुव्र्यवहारवाट जोगाउन पिडक पक्षलाई हदैसम्मको कानुनी कारवाही गरी कैद र जरिवाना गर्न माग गरिएको छ ।

    विज्ञप्तीमा सम्मानित चितवन जिल्ला अदालतवाट पिडक वा प्रतिवादीलाई कानुन वमोजिम हदै सम्मको कारवाही गरियोस् भन्ने माग गर्दै आत्महत्या दुरुत्साहन मुद्धालाई सामान्यकरण नगरि सम्मानित अदालतले यस घटनामा कडा भन्दा कडा सजाय गरेर एउटा उदाहरणीय र सार्थक सन्देश प्रवाह गर्ने कुरामा विश्वास लिएको उल्लेख गरिएको छ । यस्ता घटनामा कानुन बमोजिम अधिकतम सजाय गर्न सकेमा महिलामाथि हुने हिसां रोक्न टेवा पुग्छ भन्नेमा विश्वस्त रहेको भन्दै दोषीलाई कडा भन्दा कडा कारवाही होस् भन्ने माग गरिएको छ ।

    बिज्ञप्ति यौनजन्य हिसां बिरुद्धको साझा अभियान चितवनका संयोजक मीना खरेल, सहसंयोजक संगीता भट्टराई, अन्तरपार्टी महिला संजालकी अध्यक्ष महादेवी खतिवडा, महिला शसक्तिकरण तथा परिवर्तनशिल संस्थाका पवित्रा रिजाल, साझा अभियानकी कार्यसमिति सदस्य तथा मिसन मिडीया नेपालका अध्यक्ष सिन्धु ढकाल, आर्दश नारी विकास केन्द्रका उपाध्यक्ष उषा खरेल सुबेदी, मेचि महाकाली बुहारी संयुक्त आवाज चितवनका संयोजक महेश्वरी खड्का, सल्लाहार कल्पना खड्का, आर्दश गृह नेपालका भिमा जि सी, मञ्जुश्री असहाय संरक्षण केन्द्रका मञ्जु खाँड, संचारिका समुह चितवनका अध्यक्ष अजिता अधिकारी, क्रियाशिल महिला पत्रकार मञ्च चितवनका अध्यक्ष प्रमिता ढकालको तर्फवाट जारी गरिएको हो

    त्यस्तै सामुदायीक सेवा केन्द्र नारायणगढका महेश पौडेल , नारी अभ्युदय केन्द्र नारायणगढ सत्या गुरुगं, नारी उत्थान केन्द्रका तुलसी श्रेष्ठ, चितवन सक्रिय महिला प्रतिष्ठानका दिक्षा रिमाल, माईती नेपाल, चितवनका ईश्वर गीरी, आफन्त नेपालका कार्यक्रम निर्देशक करुणा त्रीखत्री, चेली नेपालका कार्यक्रम सयोजक नीशा गीरी, वेटर चितवन संयोजक बिमोचन आचायर्, मनकामना फाउण्डेसनका मञ्जु सिम्खडा, आदर्श आमा समुहका अध्यक्ष वेलपत्र मास्के, जिल्ला महिला पैरवी मञ्चका अध्यक्ष शकुन्तला हमाल, पारिजात आमा समुहका सावीत्री आर्चाय, , सक्षम नेपालका अध्यक्ष प्रकाश थापा पौरखीको लागि महिला सारथी अभियान चितवनका रजनी मास्के, लेडिज जेसीज नारायणगढका संझना प्रधान, परिचय नेपालका वन्दना खाँड , लायन्स क्लव अफ भरतपुर चौतारी, महाकालेश्वर आमा समुहका उर्मीला पन्त , लाली गँुरास आमा समुहका सरस्वती शर्मा, महिला अधिकार मञ्चका विष्णु अधिकारी , समावेशी टोल विकास संस्था शारदानगर, सृजना महिला विकास सहकारी संस्थाका अध्यक्ष इन्दु गुरुगं, जयकालीका महिला विकास सहकारीका अध्यक्ष विन्दु पन्त, इनरब्हील क्लव भरतपुरका रमा सापकोटा , पैरवी नेपाल थ्री एन्जल नेपाल लगायतका सस्थाहरुले साझा अभियानको माग र ध्यानाकर्षणप्रति सहमति जनाएका छन् ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ५.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.