काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा २४०१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
शनिबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो ।
यस्तै, आज थप ३६६० जना कोरोना संक्रमण मुक्त भएका छन् । आज संक्रमणबाट थप ३४ जनाको मृत्यु भएको छ ।








