काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ४४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार विहिबार विहान थप १७ नयाँ संक्रमणको पुष्टी भएको हो । संक्रमितहरु झापा, धनकुटा र सुनसरीका छन् ।