• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

लायन्स क्लब अफ भलवारी सिटि र लियो क्लब अफ भलवारी सिटिको संयुक्तमा देवघाटका ५५ घरधुरी परिवारलाई राहत वितरण

  •   सोमबार, असार २१, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    देवघाट ।  तनहुँको देवघाट गाउँपालिका वडा नम्बर १ बसेनिटार भुजेल समुदायका आर्थिक अबस्था कम्जोर विपन्न ५५ घरधुरी परिवारलाई लायन्स क्लब अफ भलवारी सिटि र लियो क्लब अफ भलवारी सिटिको संयुक्त आयोजनामा आज एक कार्यक्रमको आयोजना गरि सो कार्यक्रमका प्रमुख अतिथि लायन्स जिल्ला ३२५बि २ नेपालका District Governor PMJF Lion राम प्रसाद भट्टले देवघाट गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापालाइ सो राहत हस्तान्तरण हरेको थियो।

    कार्यक्रमका प्रमुख अतिथि लायन्स जिल्ला ३२५बि २ नेपालका District Governor PMJF Lion राम प्रसाद भट्टले कार्यक्रममा बोल्दै भलवारीको लियो र लायन्स क्लबले नेपालको एक पुन्य भुमि देवघाटमा आई राहत वितरण गरेकोमा लियो र लायन्स क्लब खुशी व्यक्त गर्दै आभार प्रकट गर्नु भयो। देवघाट गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापाले कार्यक्रमको सम्बोधन गर्दै बोल्दै बिश्व महामारीको रुपमा फैलिएको कोबिड १९ कोरोना भाइरसको कारण दैनिक ज्यालादारी मजदुरहरुको लागी लक्ष्यित राहत हस्तान्तरण हरेकोमा लायन्स क्लब अफ भलवारी सिटि र लियो क्लब अफ भलवारी सिटि खुशी हुँदै धन्यवाद दिएको थियो ।

    साथै अध्यक्ष थापाले आगामी दिनहरूमा पनि यसरी नै समन्वय गरि अगाडी बढ्ने बताए। विशिस्ट अतिथी Lion प्रकाश पपण्डितले लायन्स क्लब र लियो क्लब अफ भलवारी सिटिले गरेको पहिलो कार्यक्रम बर्षकै सर्वोउत्कृष्ट कार्यक्रम मध्य एक हुने दावी गर्दै बर्ष २०२१/२२ का लागि शुभकामना दिनु भयो। कार्यक्रमका संयोजक लियो क्लबका कमल आर्यालले देवघाट क्षेत्रमा पुगि राहत वितरण गर्न पाउदा खुशी व्यक्त गर्नुभयो साथै आगामी दिनहरुमा पनि समन्वय गरि सहयोग गर्ने बताउनुभयो ।

    ५५ घरधुरी परिवारको लागि करिब एक लाख पचास हजार बराबरको चामल ,दाल,तेल,नुन,चिउरा,भुजा साबुन रहेको लियो क्लब अब भलवारी सिटीका निवर्तमान अध्यक्ष लियो रबिन जोशीले जानकारी दिनुभयो। कार्यक्रममा देवघाट १ नम्बर वडा अध्यक्ष भिम बहादुर गुरुङ,देवघाट गाउँपालिका प्रशासन साखा अधिकृत गोविन्दप्रसाद पौडेल,देवघाट गाउँपालिका कार्यक्रम अधिकृत कृष्णराज पन्त,देवघाट लाइन्स क्लबका अध्यक्ष दधिराम सापकोटा,देवघाट लाइन्स क्लबका प्रथम उपाध्यक्ष होम बहादुर भारती,देवघाट लियो क्लब अफ चौतारीका अध्यक्ष आत्माराम पाण्डे लगाएको उपस्थिति रहेको थियो भने लायन्स क्लब अफ भलवारी सिटी लायनका गणेश थापाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

    यी स्थानमा आज भारी वर्षाको सम्भावना
    मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ्दै जाने पूर्वानुमान
    अविरल वर्षाले पृथ्वीराजमार्ग पहिरोको उच्च जोखिममा

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.