• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

राजधानीका विभिन्न ठाउँबाट प्रतिबन्धित क्याफिनयुक्त शक्तिबर्द्धक पेय पदार्थ रेडबुलसहित चार जना पक्राउ

  •   बुधबार, साउन ०६, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं  । नेपालमा प्रतिबन्धित निलो रङमा प्याकिङ गरिएको शक्तिबर्द्धक पेय पदार्थ रेडबुल बिक्री वितरण गरिहेको अवस्थामा काठमाडौँबाट चार जना पक्राउ परेका छन् । उनीहरुलाई प्रहरीले चार हजार ८४८ थान (२०२ कार्टुन) निलो रेडबुलसहित पक्राउ गरेको हो । महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीको विशेष टोलीले गोप्य सूचनाको आधारमा काठमाडौँको न्यूरोड, सिनामंगल, पुराना बानेश्वर, कपन, गोठाटारलगायतका स्थानबाट रेडबुलसहित बिक्रीवितरणमा संलग्नलाई नियन्त्रणमा लिएको हो ।

    प्रहरीले बरामद गरेको सामग्रीमध्ये ८४ कार्टुन रेडबुल बा२१च १२५ नम्बरको टाटा पिकअप भ्यानमा राखेर बिक्री गर्दै गरेको अवस्थामा एक जनासहित रेडबुल बरामद गरेको हो भने अन्य कार्टुन र व्यक्तिलाई भने विभिन्न ठाउँबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । मंगलबार पक्राउ परेका मानिस र बरामद सामानलाई आवश्यक कारबाहीका लागि भन्सार विभाग पठाउने प्रहरीले जनाएको छ ।

    प्रहरीले प्रतिबन्धित इनर्जी ड्रिङ्क्स रेडबुलसहित काठमाडौँ महानरपालिका बबरमहल बस्ने प्रणव स्टोर न्यूरोडका सञ्चालक ४४ वर्षीय रवीनराज श्रेष्ठ, बाँकेको कोहरलपुर नगरपालिका–९ घर भई काठमाडौँ–११ गोँगबु बस्ने रेडबुल ओसारपरासमा संलग्न ३६ वर्षीय राजु पौडेल, ओखलढुंगा चम्पादेवी गाउँपालिका–३ घर भई काठमाडौँको निलो पुल बस्ने शक्तिमाता स्टोर कपनका सञ्चालक ३१ वर्षीय धनबहादुर श्रेष्ठ र सर्लाहीको हरिपुर नगरपालिका–१ घर भई काठमाडौँ गोठाटार बस्ने रेडबुल ओसारपरासमा संलग्न ३६ वर्षीय वीरेन्द्र चौधरीलाई पक्राउ गरेको हो ।

    प्रहरीले प्रणव स्टोरबाट ५९ कार्टुन रेडबुल, शक्तिमाता स्टोरबाट ५९ कार्टुन तथा पिकअप भ्यानबाट ८४ कार्टुन निलो रेडबुल बरामद गरेको हो । तस्करहरुले नेपालमा प्रतिबन्धित निलो रेडबुल खुला सिमानाको फाइदा उठाउँदै भारतसँग सीमा जोडिएका तराईका जिल्लाबाट लुकाइछिपाई नेपाल भित्र्याउने र पिकअप भ्यान तथा रात्रि बसका विभिन्न भागमा लुकाएर काठमाडौँसम्म ओसारपसार गरी बिक्रीवितरण हुने गरेको प्रहरी अनुसन्धानबाट खुलेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

    नेपाल सरकारले विसं २०७६ असार २ गतेको राजपत्रमा सूचना प्रकाशित गरी क्याफिनयुक्त शक्तिबर्द्धक पेय पदार्थहरुको बिक्रीवितरणलाई पूर्ण रुपमा बन्देज लगाएको थियो । सरकारले प्रतिबन्ध लगाए पनि काठमाडौंका विभिन्न स्थानमा रहेका होलसेल सप्लायर्स तथा मार्टहरुले बाह्य मुलुकमा उत्पादित उक्त इनर्जी ड्रिक्सहरु नेपालमा ल्याएर बिक्री वितरण गर्दै आइरहेका छन् ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.