• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ६. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

भरतपुर अस्पतालमा एम्बुलेन्सको दादागिरी हट्यो

  •   बिहिबार, फागुन २२, २०७६ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । एम्बुलेन्स सेवा सञ्चालन समितीको सक्रियताले भरतपुर अस्पतालमा एम्बुलेन्सको दादागिरी हटेको छ । विभिन्न स्थानबाट अस्पतालमा बिरामी लिएर आउने एम्बुलेन्सहरुले बिरामी छोडेपछि सम्बन्धीत ठाँमा नगई बढी पैसा कमाउने दाउमा अस्पताल कम्पाउन्ड परिसरमा कुर्ने, आकस्मिक र डेलिभरी कक्ष जाने बाटो नै छेकेर पार्किङ गर्ने गर्दा बिरामीहरुले सास्ती खेप्दै आएका थिए ।

    एम्बुलेन्स सेवा सञ्चालन समितीका संयोजक तथा चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईको संयोजकत्वमा फागुन २० गते बसेएको बैठकले त्यस्ता एम्बुलेन्सलाई कडाईका साथ कारबाही गरने निर्णय गरे पछि एम्बुलेन्सको मनपरी ब्यवहार हटेको हो ।
    अबका दिनमा अस्पतालमा बिरामी पुर्याएपछि पूनः आफ्नो स्थायी ठेगानामा नजाने त्यस्ता एम्बुलेन्सहरुलाई समितिको सर्त अनुसार नियन्त्रणमा लिई संचालनमा रोक लगाउने भट्टराईले बताउनु भएको छ । उहाँले भन्नुभयो ः बिरामीलाई छिटो भन्दा छिटो अस्पताल सम्म पुर्याउने काम एम्बुलेन्सको हो, बिरामी ओराली सकेपछि आफ्नो सम्बन्धीत ठाँउमा जानु पर्छ कुरेर बस्ने हौन् ।
    मानिसको जीवनसंग जोडीएको एम्बुलेन्स आफ्नो जिम्मेवारी छोडेर अस्पतालबाट को डिस्चार्ज हुन्छ र लिएर जाउला भनि ढोका कुर्दा अन्त कोही सेवा नपाएर अकालमा ज्यान गुमाउन सक्छ । उहाँले बिरामीलाई घरसम्म पुर्याउन एम्बुलेन्सको आवश्यक्ता परे अस्पताल प्रशासन, जिल्ला प्रशासन, जिल्ला प्रहरीले व्यवस्था गर्ने भन्दै तोकिएको काम गर्न एम्बुलेनस वालालाई आग्रह समेत गर्नुभएको छ ।

    यस्तै भरतपुर अस्पतालका मेडिकल सुपेरिटेन्डेट श्रीराम तिवारीले अस्पतालको मुख्य दावार र बिरामी हिड्ने मुख्य सडक नै छेकेर एम्बुलेन्स पार्किङ गरिदिदा बिरामीले सास्ती खेपेको बताउदै समितीको सक्रियताले अहीले बिरामी र चिकित्सक दुवैलाई फाईदा पुगेको बताउनु भएको छ ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ६.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.