• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ६. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

नेपाल विरोधी भारतीय पत्रकार विरुद्धको दूई वर्ष पुरानो मुद्धा खोतल्दै महाराष्ट्र सरकार

  •   बुधबार, जेठ १४, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं ।  महाराष्ट्र सरकारले पत्रकार अर्णव गोस्वामी विरुद्ध दुई वर्ष पुरानो आत्महत्या सम्बन्धी मुद्धामा छानविन गर्न निर्देशन दिएको छ। महाराष्ट्र सरकारका गृहमन्त्री अनिल देशमुखले भारतीय रिपब्लिक टिभिका पत्रकार गोस्वामी विरुद्धको आत्महत्या सम्बन्धि मुद्धामा पुन: अनुसन्धान गर्न निर्देशन दिएको जानकारी दिएका हुन्। अवन्या नायकले उनकी आमासहित सन् २०१८ मा आत्महत्या गरेका थिए। सोही मुद्धामा गोस्वामीसहितका तीन जनालाई आरोपित मानिँदै आएको छ। उनकी छोरी आधन्या नायकले उनी विरुद्ध नयाँ उजुरी दिएसँगै गोस्वामी विरुद्ध छानविन सुरु गर्न निर्देशन दिइएको हो। अधन्याले गोस्वामी विरुद्ध मुद्धा जाहेर गर्दै अलिवाग प्रहरीले घटनाको अनुसन्धान नगरेको भन्दै उजुरी दिएकी हुन्। गोस्वामीको च्यानल रिपब्लिकले उनका बाबुले गरेको कामको पैसा नदिएकै कारण उनले आत्महत्या गरेको आरोप लाग्दै आएको छ। आत्महत्या गर्दा उनले सुसाड नोटमा गोस्वामीसहित अन्य तीन जनाले उनको कामवापतको पाँच करोड चालिसलाख नदिएको आरोप लगाएको छ। गोस्वामी विरुद्ध दर्ता भएको उजुरिमा गोस्वामीको स्वामित्व रहेको तथा रिप्वलिक टिभिको मातृ कम्पनी एआरजी आउटलायर मिडियाले ८३ लाख उनको कम्पनी कोनोर्ड डिजाइनलाई दिन बाँकी रहेको भनिएको छ। यस विषयमा गोस्वामीलाई पटक पटक आरोप लाग्दै आएको छ। दुई साता अगाडि मात्र महाराष्ट्र कंग्रेसको ट्विटरबाट नायककी पत्नी अक्क्षता नायकको भिडियो पोस्ट गरिएको थियो। भिडियोमा प्रहरी मुद्धा बन्द गर्ने रिपोर्ट दिएपछि अदालतले मुद्धा तामेलीमा राखेको उल्लेख छ। यसअघि गत महिनामात्र गोस्वामीलाई मुम्बई प्रहरीले सोनिया गान्धीमाथि मानहानी गरेको अभियोगमा बयान लिएको थियो।

    आन्दोलन र चौतर्फी दबाबपछि भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधान दिए राजीनामा
    इरान २० वर्ष आणविक कार्यक्रम रोक्न तयार भए अमेरिका सहमत हुन्छ- ट्रम्प
    थाइल्यान्डका पूर्वप्रधानमन्त्री थाकसिन शिनावात्रा जेलबाट रिहा

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ६.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.