• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

चितवनमा २४७ जनामा डेंगु र ३१८ जनामा स्क्रब टाइफसका बिरामी भेटिए

  •   बुधबार, भदौ ०२, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । जिल्लाका बिभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामी मध्ये २ सय ४७ जनामा डेंगु सङ्क्रमण देखिएको छ । १ हजार ९ सय ८६ जनाको परिक्षण गरिएकोमा २ सय ४७ जनामा डेंगु देखिएको हो । स्वास्थ्य कार्यालय चितवनका अनुसार गत आर्थिक वर्षमा गरिएको परिक्षणमा सो संख्यामा डेंगुको सङ्क्रमण देखिएको हो ।

    जस मध्ये चितवनका ५५ जना महिला र ९५ जना पुरुष गरि १ सय ५० जना रहेका छन् । अन्य वाहिरी जिल्लाका रहेका छन् । जिल्लामा सबैभन्दा वढि सङ्क्रमण भरतपुर महानगरपालिकामा देखिएको छ । महानगरमा ७४ जनामा डेंगु देखा परेको छ । यस्तै खैरहनी नगरपालिकामा २० जना, माडी नगरपालिकामा ९ जना, रत्ननगर नगरपालिकामा ३० जना, राप्ती नगरपालिकामा ८ जना, कालिका नगरपालिकामा ७ जनामा डेंगु देखा परेको छ ।

    इच्छाकामना गाउँपालिकामा भने २ जनामा डेंगुको संङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक राम केसीले जानकारी दिनुभयो । यो रोग बढि मात्रामा शहरी क्षेत्रमा देखिएको उहाँले जानकारी दिनुभयो । एडिस एजप्टाई÷एलबोपिक्टर्स जातको लामखुट्टेको टोकाइबाट यो रोग सर्छ । शहरी क्षेत्रमा वढि मात्रामा पानी जम्ने ठाउँहरु हुने भएकाले वढि देखिएको उहाँले बताउनुभयो ।

    तीन सय १८ जनामा स्क्रफ टाईफस

    केसीका अनुसार जिल्लाका अस्पतालमा आएका बिरामी मध्ये ३ सय १८ जनामा स्क्रफ टाईफसको सङ्क्रमण देखिएको छ । गत आर्थिक वर्षमा २ हजार २ सय ९० जनाको परिक्षणका क्रममा सो संख्यामा स्क्रफ टाईफस देखिएको हो । उनीहरु मध्ये १ सय ७० जना जिल्लाका रहेका छन् । महिला ९० र पुरुष ८० जनामा स्क्रफ टाईफस देखिएको उहाँले बताउनुभयो । यो रोग मुसामा लाग्ने किर्ना जस्तो देखिने किरा माइटको टोकाइबाट मानिसमा सर्दछ ।

    स्क्रफ टाइफसका कारण भरतपुर अस्पतालमा उपचारका क्रममा एक जनाको मृत्यु भएको थियो ।  यसरी हेर्दा डेंगुको संक्रमण गत वर्षभन्दा कम देखिए पनि चितवनमा स्क्रब टाइफसको संक्रमण भने गत वर्षको भन्दा दोब्बर बढी भएको देखिन्छ ।

    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन
    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.