• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. बिचौलियाको मारमा किसान

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

कालिका नगर अस्पताललाई पच्चिस शैयामा स्तरोन्नति गर्न राज्यमन्त्री श्रेष्ठको चासो

  •   आइतबार, भदौ ०६, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । कालिका नगरपालिकाको खोलेसिमलमा रहेको कालिका अस्पतालको स्तरोन्नतिका लागि स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले चासो देखाएका छन् । उनले अस्पताललाई पच्चिस शैयामा स्तरोन्नति गर्न आफू तयार रहेको भन्दै प्रक्रिया थाल्न उनले व्यवस्थापन पक्षलाई सुझाव दिएका छन् । नमूना अस्पताल बनाउने शर्तमा मात्रै मन्त्रालयले सहयोग गर्ने उनको भनाइ थियो ।

    आइतबार अस्पतालको निरीक्षण गर्ने पुगेका उनले अस्पताललाई नमूनाको रूपमा विकास गर्न आफ्नो सक्दो सहयोग रहने विश्वास दिलाएका हुन् । “मन्त्रालय को वास्केटमा पैसा छ । प्रक्रिया पुर्‍याएर आउनुस् । २५ शैयाको अस्पतालको लागि मन्त्रीको तर्फबाट गर्ने कार्य सबै गर्नेछु”, राज्यमन्त्री श्रेष्ठले भने, “तर अस्पताल भने नमूना बनाउनु पर्छ ।” मन्त्रीले कोभिड संक्रमितको उपचार निशुल्क गरेकोमा अस्पताल परिवार र नगरपालिकालाई धन्यवाद पनि दिए ।

    नेपाली काग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठलेस्वास्थ्य राज्यमन्त्री श्रेष्ठलाई लिएर गएका थिए । विकट र पिछडीएका बस्तिको बाहुल्यता भएको क्षेत्रको अस्पतालको सेवालाई थप विस्तार गर्न आवश्यक रहेको भन्दै मन्त्रीको ध्यानाकर्षण गराएको सभापति श्रेष्ठले बताए । अस्पतालका पूर्व अध्यक्ष शिवप्रसाद पौडेलले भने राज्यमन्त्रीले दिएको प्रतिबद्धता अनुसार काम भए अस्पतालको सेवाले फड्को मार्ने बताए ।

    “यो अस्पताल गाउँको अस्पताल हो । सत्तरी प्रतिशत भन्दा बढी पूर्जा विहीन नगरबासीले सेवा लिन्छन्”, पौडेलले भने, “मन्त्रीज्यूको आश्वासनले हामी उत्साहित भएका छौं । काम हुनेमा ढुक्क छौ ।” जुटपानी प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरेर पन्ध्र शैयाको अस्पताल बनाइएको हो । शनिवार चितवन आएका स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले जिल्लाका अस्पताल तथा स्वास्थ्य चौकीको निरीक्षण गरिरहेका छन् ।

    आइतवार नै उनले भरतपुर अस्पतालको निरीक्षण गरेका थिए । त्यस क्रममा उनले अस्पतालको सेवाको बारेमा जानकारी लिँदै प्रभावकारी सेवाको लागि निर्देशन दिएको अस्पतालका व्रिष्ठ बालरोग विशेषज्ञ डा. युवानिधि बसौलाले जानकारी दिए ।

    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.