• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. बिचौलियाको मारमा किसान

  • ९. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

खेलाडीको प्रदर्शनबाट अल्मुताइरी खुसी

  •   सोमबार, भदौ २१, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । भारतसँग अन्तिम खेलमा पराजित भए पनि नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले खेलाडीको प्रदर्शनबाट आफू खुसी भएको बताएका छन् । आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल भारतसँग २-१ गोल अन्तरले पराजित भएको थियो ।

    पराजित बाबजुद प्रशिक्षक अब्दुल्लाहले खेलाडीले राम्रो खेलेको प्रतिक्रिया दिएका हुन् । ‘हामीले राम्रो खेल्यौं । कन्ट्रोल गर्‍याे, रिसिभ राम्रो गर्‍याे । हाम्रो मौका थियो । मौकाको सदूपयोग गर्न सकेनौं । तर टोलीप्रति म खुसी छु, गौरवान्वित छु,’ खेलपछि पोष्ट म्याचमा प्रशिक्षक अब्दुल्लाहले भने । पहिलो हाफ भारतले नेपाललाई दबाब दिने प्रयास गरे पनि नेपाली डिफेन्स लाइनले त्यसलाई सहजै नियन्त्रणमा लियो ।

    दोस्रो हाफमा भने भारतले लगातार दुई गोल गरेकाे थियाे । दोस्रो हाफमा मैदान प्रवेश गरेका पारुख चौधरीले खेलको ६२औँ मिनेटमा ‘डि बक्स’भित्र बल नियन्त्रणमा लिँदै सहजै गोल गरे । खेलको ८१औँ मिनेटमा कप्तान सुनिल क्षेत्रीले भारतलाई २-० गोल अन्तरको अग्रता दिलाए । उनले मैदानबीच भागमा प्राप्त बललाई अगाडि बढाउँदै गोलरक्षक किरणलाई विट गर्दै सहज गोल गरे ।

    नेपालका लागि खेल सकिन तीन मिनेट बाकी हुँदा मिडफिल्डर तेज तामाङले गोल गरे । उनले ‘डि बक्स’ बाहिरबाट गोल गर्दै सिनियर टोलीमा गोलको खाता खोले । यसअघि गत शुक्रबारकाे पहिलो मैत्रीपूर्ण खेल १-१ गोलको बराबरीमा समाप्त भएको थियो । प्रशिक्षक अब्दुल्लाहले भारतविरुद्ध खेल्न खेलाडीलाई हौसला प्रदान गरेको र खेलाडीले सोही अनुसार खेलेको बताउँदै आगामी साफका लागि कतारमा तयारी पूरा गर्ने बताए । ‘भारतविरुद्ध खेलाडीलाई खुलेर खेल्न बताएको थिए । योजना अनुसार पहिलो हाफमा भारतलाई रोक्न सफल भयौं ।

    फिनिसिङमा समस्या छ । हामी सुधार्ने प्रयास गर्नेछौं । कतार प्रशिक्षण राम्रो हुनेछ,’ प्रशिक्षक अब्दुल्लाहले भने । भारतीय प्रशिक्षक इगोर स्टिम्याकले पहिलो खेलको तुलनामा दोस्रो खेलमा आफ्नो खेलाडीले राम्रो खेलेको बताए । ‘खेल राम्रो भयो । सबैले रमाइलो गरे ।

    पहिलो खेलको तुलनामा दोस्रो खेल राम्रो भयो । पिच राम्रो भएर पनि खेल राम्रो भएको हुनसक्छ । हुनुपर्ने जति राम्रो थिएन । तर अगाडिको भन्दा राम्रो थियो,’ क्रोयशियन नागरिक इगोरले भने । दुई मैत्रीपूर्ण खेलसँगै नेपाली टिम साफ च्याम्पियनसिपको तयारी लागि कतार भ्रमणमा निस्कनेछ ।

    चितवन जिमका सुर्जेले जिते दोस्रो मिस्टर चितवनको उपाधि
    बिसिए प्राइड लिग क्रिकेट असोज १८ देखि, खेल तालिका पनि सार्वजनिक
    दोस्रो मिस्टर चितवन असोज १६ र १७ गते, तयारी तीव्र

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.