• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

सी डिभिजन छनोट खेल्न भरतपुर फुटबल क्लब काठमाडौं प्रस्थान

  •   आइतबार, भदौ २७, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । सहिद स्मारक सी डिभिजन लिग छनोट खेल्नका लागि सेन्ट्रल कलेज भरतपुर फुटबल क्लब (बिएफसी) काठमाडौं प्रस्थान गरेको छ । टोली आज (आइतबार) बिहान काठमाडौं प्रस्थान गरेको हो । टोलीलाई आज भरतपुर महानगर प्रमुख रेनु दाहाल, चितवन जिल्ला फुटबल संघका अध्यक्ष श्री कृष्ण कार्की, क्लबका अध्यक्ष ॠषि थापा, क्लबका संरक्षक तथा अन्य पदाधिकारीलगायतले बिदाई गरे ।

    बिदाई कार्यक्रममा बोल्दै महानगर प्रमुख दाहालले क्लबलाई राम्रो प्रदर्शन गर्दै सी डिभिजन छनोटको शुभकामना दिईन् । उनले महानगरले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेर सबै वडामा मैदान निर्माण गरिरहेको बताईन् । चितवनमा अन्तरराष्ट्रिय स्तरको रंगशाला निर्माण भइरहेको भन्दै उनले निर्माण सम्पन्न भएपछि यहाँ ठुला प्रतियोगिताहरु आयोजना गर्न सकिने बताईन् ।

    चितवन जिल्ला फुटबल संघका अध्यक्ष श्री कृष्ण कार्कीले अनुशासित भइ खेल प्रदर्शन गर्न आग्रह गरे । उनले सी डिभिजनका लागि छनोट हुने लक्ष्यका साथ मैदान उत्रिन खेलाडीहरुलाई शुभकामना दिए । टिम म्यानेजर ध्रुब भुसालले सी डिभिजन लिग छनोटका लागि खेलाडीहरुले निकै मेहेनत गरिरहेको बताए । खेलाडीहरुको आत्मविश्वास नै टिमको उत्कृष्ट पक्ष भएको उनको उनको भनाइ थियो । मुख्य प्रशिक्षक कृष्ण कार्कीले टिम उच्च मनोबलका साथ मैदान उत्रिने बताए ।

    उनले बिएफसी सी डिभिजन छनोट हुने लक्ष्यका साथ मैदान उत्रिने बताए । टिमवर्क र खेलाडीहरुबीच राम्रो समझदारी भएकोले बिएफसी सी डिभिजनमा बढुवा हुने विश्वास रहेको उनको भनाई थियो । छनोटमा बिएफसी समूह ‘पी’ मा परेको छ । यो समूहमा मनमैजु फुटबल क्लव काठमाडौं र हिमालय युवा क्लव कैलाली रहेका छन् ।

    चितवनको पहिलो खेल भदौ २९ गते मनमैजु काठमाडौंसँग छ भने दोस्रो खेल ३१ गते हिमालय क्लव कैलालीविरुद्ध रहेको छ । बीएफसी चितवनबाट सी डिभिजन छनोट खेल्ने एक मात्र क्लब हो ।

    बिएफसीको टिम :

    गोलरक्षक : आकाश बुढा, राजेश खड्का र अदित गुरुङ

    डिफेन्डर : विपिन मल्ल (कप्तान), अर्जुन बिष्ट, विशाल विक, विवेक मगर, राजन गुरुङ र निपेश गुरुङ

    मिडफिल्डर : रोजल दाहाल, अभिषेक चापागाई, सन्दीप सिन्चुरी, सुशान गुरुङ र सुरज मल्ल

    स्ट्राईकर : राज भुसाल, बिष्णु नेवार, अमित सुनार, सागर तमाङ र नुर्वल राना

    वैकल्पिक खेलाडी : सुरज केसी, ब्रजेश तमाङ, रोशन गुरुङ र बिक्रम थापा मगर

    मुख्य प्रशिक्षक : कृष्ण कार्की

    टिम म्यानेजर : ध्रुब भुसाल

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.