• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

भरतपुर महानगरद्वारा बजार अनुगमनलाई तिब्रता

  •   सोमबार, असोज ०४, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर महानगरले बजार अनुगमनलाई तिब्रता दिएको छ । उपभोक्ताबाट ब्यापक गुनासोहरु आउन थालेपछि बजार अनुगमनलाई तिब्रता दिदै उपभोक्ता हित विपरितका कार्य गर्ने व्यवसायीहरुलाई कारबार्ही गर्न थालिएको भरतपुर महानगरका अनुगमन समितिका संयोजक थानेश्वर सापकोटाले बताए । सोमबार बालकुमारी तरकारी बजारमा माछा मासु पसलहरुको अनुगमन गरेको र मुखिया मिट सप्लार्यसबाट अखाद्य रगं बरामद गरेको सापकोटाको भनाई छ ।

    त्यस्तै अनुगमनका क्रममा धर्मचोकको न्यु खरेल ईन्टरप्राईजेजमा म्याद नाघेका खाद्य सामाग्री बरामद गरिएको उनले बताए ।त्यहाँबाट चोकोपन १२ प्याकेट , ल्याक्टोजिन ६ प्याकेट , मुग दाल ४१ प्याकेट बरामद गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका खाद्य निरिक्षक प्रदिप काफ्लेले बताए । त्यस्तै लक्ष्मि मदिरा पसलमा ५ वटा १२ सिर्गे क्यान बियर म्याद सकिएको फेला परेको पनि काफ्लेले बताए । त्यसलाई बरामद गरी बिल सहित कार्यालयमा हाजिर हुन निर्देशन गरेको काफ्ले बताउँछन् ।

    महानगरले भरतपुर महानगरको २९ नम्वर वडा जुगेडीका बिभिन्न होटल मदिरा पसल र किराना पसलहरुको पनि अनुगमन गरिरहेको उनले बताए । त्यस्तै रामनगरको थकाली भान्साघरमा पनि अनुगमन गरेको बताइन्छ । अनुगमनका क्रममा होटलहरुमा सरसफाईमा ध्यान नदिएको पाईएको सापकोटाले बताए । सबैलाई आफुहरुले निर्देशन दिएको र फेरी पनि लापरबार्ही भए कारबार्ही गरीने उनी बताउछन् ।कोरोनाका कारण बजार अनुगमन पनि नभएको मौका छोपी व्यवसायीहरुले म्याद गुज्रेका र अखाद्य बस्तु मिसिएका गुणस्तर हिन खाद्य सामाग्री बिक्री गर्ने गरेको भेटिएको उपभोक्ता अधिकार संरक्षण मन्च चितवनका उपाध्यक्ष बिष्णु भुषालले बताए ।

    नगर प्रहरी अधिकृत तथा अनुगमन समिति सदस्य असई कृष्ण प्रसाद सापकोटाले अनुगमनका क्रममा आफुहरुले पहिलो चरणमा सचेतना दिने काम लाई प्राथमिक्ता राखेको र पटक पटक पनि गल्ति गरेको भेटिएमा नगद जरिवाना समेत गर्ने गरेको बताए । बजार अनुगमन लाई निरन्तर अगाडी बढाउने बजार अनुगमन समिति संयोजक सापकोटाले बताए । पहिलो चरणमा सचेतना दिने र त्यसले पनि सुधार नभए कानुन बमोजिम कारबार्ही प्रक्रिया अगाढी बढाउने उनको भनाई छ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.