• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ८. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

दशैं र तिहारमा दुई-दुई चलचित्र, त्यसपछि छैन टुंगो

  •   बिहिबार, असोज १४, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । सरकारले हल खोल्ने अनुमति दिएपछि नेपाली चलचित्र निर्मातामा केही आशाको सञ्चार भए पनि चलचित्र प्रदर्शन गर्न हतारो भने गरेको देखिँदैन । पहिलो लकडाउनपछि प्रदर्शन भएका चलचित्रको व्यापारदेखि त्रसित निर्माताहरू यसपालि भने अलि संयमित देखिएका छन् । यद्यपि, बलिउडले लगालग चलचित्र प्रदर्शनको मिति सार्वजनिक गर्दा भने नेपाली निर्माताहरू आफ्नो चलचित्र कहिले प्रदर्शन गर्ने भनेर चिन्तित हुन पुगेका छन् ।

    भारतको महाराष्ट्रमा २२ अक्टोवरबाट सिनेमा हल खुल्ने भएपछि धमाधम चलचित्र प्रदर्शन मिति तोक्न लागिएको छ । तर, नेपालमा भने अन्योलको अवस्था छ । केही चलचित्रले भने प्रदर्शन मिति सार्वजनिक गरेका छन् । ती हुन्- धन्दागिरी, डाँडाको वरपीपल, चोर र पुलिस, धूम-४, लप्पन छप्पन-२ र ए मेरो हजुर-४ । केही वर्षअघि नै निर्माण सम्पन्न भएको एनवी अन्जान निर्देशित ‘धन्दागिरी’ दशैंको अवसरमा २५ असोजमा प्रदर्शन गरिँदैछ भने सोही अवसरमा सोभित बस्नेत निर्देशित ‘डाँडाको वरपीपल’ २६ असोज हलमा प्रदर्शन गरिने भएको छ ।

    त्यसगरी, यसपालिको तिहारमा भने दुइटा नेपाली चलचित्र दर्शकमाझ आउने तयारीमा छन् । चलचित्र हुन्- ‘चोर र पुलिस’ र ‘धूम-४’ । आरएल मोक्तानको निर्देशनमा बनेको ‘चोर र पुलिस’ १७ कात्तिकमा रिलिज हुँदैछ । जयकिशन बस्नेत निर्देशित ‘धूम-४’ १८ कात्तिकमा दर्शकमाझ ल्याइँदैछ । मुकुन्द भट्ट निर्देशित ‘लप्पन छप्पन-२’ भने शिवरात्रीको अवसरमा १३ फागुनमा प्रदर्शन गरिने छ । झरना थापाको चलचित्र ‘ए मेरो हजुर-४’ नयाँ वर्ष ०७९ को अवसर पारेर २५ चैतमा प्रदर्शन गरिने छ ।

    तिहारपछि तत्कालै नेपाली दर्शकले कुन नेपाली चलचित्र हेर्न पाउने छन्, त्यो भने अहिलेसम्म टुंगो लागेको छैन । धमाधम हिन्दी सिनेमाको प्रदर्शन मिति तोकिनाले नेपाली निर्माताहरू आफ्नो चलचित्र प्रदर्शन गर्न डराइरहेका छन् । ठूलो ब्यानर तथा स्टार कलाकारका चलचित्रका निर्माता पनि हिन्दी तथा हिन्दी चलचित्रसँग जुध्ने डरले तनावमा रहेको पाइन्छ ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    २४ दिनमा सकियो ‘मन बिनाको धन–२’को काठमाडौं छायांकन
    ‘पेन्सन पट्टा’को ‘ऐना हेरेर, कपाल कोरेर’ सार्वजनिक

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.