• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

मेयर रेनु दाहालद्धारा ओभरहेड ट्याङ्की शिलान्यास

  •   बुधबार, कार्तिक ०३, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर महानगरपालिकामा शारदानगर खानेपानी आयोजना अन्तर्गत ओभरहेड ट्याङ्की शिलान्यास गरिएको छ । महानगरपालिकाको १७, १९ र २० वडालाई समेट्ने गरी ५० करोड लगानीमा सम्पन्न हुने आयोजनाको बुधबार भरतपुर महानगरपालिका(१९ स्थित मिलडाँडामा महानगर प्रमुख रेनु दाहालले शिलन्यास गरेकी हुन् ।

    सो अवसरमा बोल्दै प्रमुख दाहालले शारदानगर खानेपानी आयोजना भरतपुरको गौरभको आयोजना भएको बताउँदै यसलाई समयमै सम्पन्न गरेर नगरवासीलाई गुणस्तरीय र शुद्ध पिउने पानी प्रदान गर्न उपभोक्ता समितीलाई आग्रह गरिन् । उनले भरतपुर महानगरपालिकाले २९ वटै वडामा महानगरकै लगानीमा साना ठूला आयोजनाहरू निर्माण गरिएको जनाकारी दिदै बॉकी निर्माणाधिन आयोजनाहरु छिट्टै सम्पन्न हुने बताईन् ।प्रमुख दाहालले महानगरपालिका भित्र खानेपानीका पूर्वाधार र सरसफाईको क्षेत्रमा करिब ३ अर्ब बराबरको लगानी भइरहेको बताउदै यी आयोजनाहरू सम्पन्न भैसक्दा भरतपुर महानगरपालिकाको सबै क्षेत्रमा शुद्ध पिउने पानीको पहुँच पुग्ने दावी समेत गरिन् ।

    प्रमुख दाहालले संविधानले शुद्ध पिउने पानीलाई नागरिकको आधारभूत अधिकारका रूपमा लिएकाले महानगरले पनि हाल भरतपुर खानेपानी व्यवस्थापन बोर्ड, उपभोक्ता समितीमार्फत आयोजनाबाट ८१ प्रतिशत नागरिकलाई शुद्ध पिउने पानीको पहुँच पुर्याइएको र निर्माणाधिन आयोजनाहरू सम्पन्न हुँदा भरतपुरमा पिउनेपानीको शत प्रतिशत पहुँच स्थापित गर्ने बताईन् । सो अवसरमा दाहालले भरतपुर महानगरपालिकाले कृषी क्षेत्रमा उत्पादकत्व वृद्धि गरि दुधमा प्रतिलिटर तीन रुपैयाँ नगद अनुदान देखी यान्त्रीकरण र आधुनिकीकरणमा महत्वपूर्ण भूमिका खेलिरहेको बताईन् ।

    उनले पूर्वाधारको क्षेत्रमा भरतपुर महानगरपालिकाले छलाङ मारेको भन्दै आफुँहरु शिक्षा स्वास्थ्य सुशासन साथै महानगरको समग्र विकासमा केन्द्रित भएको उल्लेख गरिन् । यस्तै सो अवसरमा भरतपुर महानगरपालिका वडा नम्वर १९ का वडाध्यक्ष कर्ण बहादुर गुरूङले शारदानगर खानेपानी आयोजनाले यस क्षेत्रका उपभोक्ताहरूलाई शुद्ध र गुणस्तरिय पिउने पानीको सहज पँहुँच स्थापित हुने बताउदै यस आयोजनाबाट बढि भन्दा बढी लाभ लिन उपभोक्ताहरूलाई आग्रह गरे ।

    अध्यक्ष गुरुङले एडीभी , भरतपुर महानगरपालिका र स्थानिय उपभोक्ता समितीको सहलगानीमा निर्माण प्रकृया अगाडि बढिरहेको बताउदै गुणस्तरिय निर्माण कार्यमा नियमित अनुगमन र सहजिकरण गर्न उपभोक्ताहरूलाई आग्रह गरे । गुरुङले भरतपुरको समग्र बिकासमा महानगरको मुल नेतृत्व केन्द्रित भयको भन्दै शारदानगर खानेपानी आयोजना ,शारदानगर अस्पताल रानिपोखरी पहुँच मार्ग सहितको रमणिय पार्क निर्माण लगायतका उल्लेख्य कामहरू वडा न १९ मा संचालनमा भइरहेको जानकारी दिए ।

    कार्यक्रममा मिलडॉडा टोल विकास संस्थाका अध्यक्ष तेज बहादुर गुरुङले यस आयोजनाले शुद्ध पिउने पानीको समस्या समाधान हुने बताउदै यस क्षेत्रमा आयोजना संचालन गरिदिएकोमा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाललाई धन्यवाद व्यक्त गरेका थिए । भरतपुर महानगरमा यस आयोजना संचालनमा आएसंगै १९ हजार घरधुरी लाभान्वित हुने छन् । ३ बोरिङ, ३ ओभरहेड टंकी र २७४ किलोमिटर पाईपलाईन विस्तार हुनेछ । २ बर्षमा सम्पन्न गर्ने गरी शर्मा एण्ड कम्पनिले ठेक्का सम्झौता गरी निर्माण कार्य शुरू गरेको छ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.