गैँडाकोट । गैँडाकोट नगरपालिकाले १८ वर्ष माथिका सबैलाई कोभिड विरुद्धको खोप लगाउने भएको छ ।
यहि कार्तिक १६र १७ गते खोप लगाउन बाँकि रहेकाहरुलाई खोपकाे पहिलाे मात्रा लगाईने भएको हो । नगरका सबै वडाहरुमा खोप लगाउने कार्यक्रम तय भएको छ ।
नगरप्रमुख छत्रराज पौडेलले कोभिड विरुद्धको खोप लगाउन छुटेकाहरुले १६र १७ गते तोकिएको स्थानमा गई खोप लगाउन सक्ने बताउनुभयो ।








