• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ८. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

सडक दुर्घटना रोक्न राखिएका ऐना नै असुरक्षित

  •   बिहिबार, कार्तिक १८, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    लमजुङ । डुम्रे–बेसीसहर सडकखण्डअन्तर्गत पर्ने लमजुङका सडकमा राखिएका ‘कन्भेक्स मिरर’ (ऐना) को सुरक्षामा चुनौती देखिएको छ । सडक दुर्घटनामा कमी ल्याउने उद्देश्यले जडान गरिएका अधिकांश ऐना फुटेका छन् । लमजुङको पाउँदी–बेसीसहर सडकखण्डमा पर्ने तीखो मोडमा कन्भेक्स मिरर राखिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङका ट्राफिक प्रहरी नायव निरीक्षक विष्णु नेपालीका अनुसार सडक डिभिजन कार्यालय दमौलीले लमजुङअन्तर्गत पर्ने सडकमा ६ वटा ‘कन्भेक्स मिरर’ राखेको हो ।

    लमजुङको पाउँदी–बेसीसहर सडकखण्डअन्तर्गत विभिन्न सडक घुम्तीमा राखिएका ६ वटा मिररमध्ये तीन वटा कामै नलाग्ने गरी टुटफुट भएका छन् । तीन वटाले मात्र काम गरिरहेका छन् । सडकखण्डको सिउँडीबार, रामादी र दलालस्थित सडक घुम्तीमा राखिएका मिररले मात्र काम गरिरहेका हुन् । सडकखण्डअन्तर्गत सुन्दरबजार नगरपालिका वडा नम्बर ८ मा पर्ने अकलाको डुँड्कुलास्थित सडक घुम्तीमा राखिएको मिररको सबै भाग फुटिसकेको छ । मिररको फलामे स्ट्याण्डमात्रै बाँकी छ ।

    त्यसैगरी, यसै वडाभित्र पर्ने भुत्याहा खोला नजिकैको सडक घुम्तीमा रहेको मिरर पनि क्षतिग्रस्त छ । ऐनाको सबै सिसाको भाग फुटेर खेर गएको छ । मिररको पछाडिको प्लास्टिकको भाग ९कभर० र स्ट्याण्डमात्रै बाँकी छ । सडकखण्डमै पर्ने भकुण्डेस्थित सडक घुम्तीमा राखिएको मिरर पनि क्षतिग्रस्त छ । सार्वजनिक सम्पत्ति संरक्षणका लागि सबै नागरिक जुट्नुपर्ने सुन्दरबजार नगरपालिका–८, का वडाध्यक्ष कृष्णकान्त अधिकारीले बताए । ‘आफ्नो वडाअन्तर्गत पर्ने विभिन्न सडक घुम्तीमा राखिएका तीन वटा ऐना मध्ये दुई वटा काम नलाग्ने गरी टुटफुट भएको छ ।

    एउटा ऐनाले भने काम गरिरहेको छ,,’ उनले भने, ‘सार्वजनिक सम्पत्तिको संरक्षणमा स्थानीयले पनि चासो देखाउनु आवश्यक छ ।’ सडक घुम्तीमा राखिएका मिरर टुटफुट भएको देख्दा सरोकारवालाले दुःख व्यक्त गरेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङका ट्राफिक प्रहरी जवान ढाकाराम पौडेलका अनुसार सडक घुम्तीमा राखिएका ‘कन्भेक्स मिरर’बाट सवारी चालकलाई परैबाट सवारी आए–नआएको थाहा पाउन सहज हुन्छ । यसले गर्दा घुम्तीमा सवारी एक्कासि ठोक्किने सम्भावना रहँदैन ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.