चितवन । आज भरतपुर अस्पतालको ओपिडी सेव बन्द हुने भएको छ । छठ पर्वको अवसरमा आज (बुधवार) अस्पतालको ओपिडी सेवा बन्द हुने भएको हो ।
अस्पतालले एक सुचना जारी गर्दै छठ पर्व कात्तिक २४ गते सार्वजनिक बिदा भएकाले अस्पतालको ओपिडी सेवा बन्द हुने जनाएको हो ।ओपिडी बाहेक अन्य सेवाहरु भने चौबिसै घण्टा सन्चालन हुने छ ।








