• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

राष्ट्रिय जनगणना : लिम्बू समुदायमा कुन धर्म लेख्ने अन्योल

  •   शुक्रबार, कार्तिक २६, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    तेह्रथुम । १२औँ राष्ट्रिय जनगणना २५ कात्तिक बिहीबारबाट सुरु भएको छ । ‘मेरो गणना मेरो सहभागिता’ भन्ने मुल नाराका साथ सुरु भएको जनगणनाका लागि गणकहरू आफ्नो जिम्मेवारी पूरा गर्न कार्यक्षेत्रमा खटिएका छन् । तर, जनगणनामा धर्मको महलमा कुन धर्म लेख्ने भन्नेबारे लिम्बू समुदायमा अन्योल देखिएको छ । विगतको जनगणनमा किराँत धर्म लेख्दै आएक लिम्बुहरू अहिले आफ्नो धर्म के लेख्ने भन्नेमा अन्योल देखिएको हो ।

    पछिल्लो समय मौलिक कला, संस्कार, संस्कृति र परम्परालाई मान्दै आएका लिम्बूहरूको धर्म युमा साम्यो हो भन्न थालिएको छ । लिम्बु समुदायमा सत्यहाङमा (किराँत)हरूले आफ्नो मौलिकता नै नष्ट गर्दै गएपछि मुन्धुमविद मौलिक परम्परा मान्दै आएका लिम्बूहरूको धर्म युमा साम्यो नै हो भन्न थालेका छन् ।

    आफुहरू प्रकृति पुजकको रूपमा मान्दै आएका लिम्बूहरूले २०४६ सालभन्दा अगाडि हिन्दु नै लेख्दै आएका थिए । तर, अहिले लिम्बुहरूले किराँत लेख्ने कि युमा लेख्ने भन्ने अन्योल भएको बताउँछन् ।  सत्यहाङमा (किराँत)हरूमा जाने हो भन्ने लिम्बू (याक्थुङवा)हरू हुन् भन्ने नै प्रतिबिम्बित नभएको किराँत याक्थुङ चुम्लुङ तेह्रथुमका उपाध्यक्ष दिल साङवाले बताए ।

    ‘यसो भन्दै गर्दा युमा साम्योले लिम्बुहरूको अस्तित्वमा समेट्छ कि समेट्दैन भन्ने कुरा गम्भीर हो । त्यसैले जनगणनामा गम्भीर हुनपर्ने अवस्था सिर्जना भएको छ’, उनले भने । किराँत याक्थुङ चुम्लुङले किराँत नै लेख्नु पर्छ भनेर आग्रह गरिरहेको छ भने युमा साम्यो महासभाले युमा साम्यो लेख्नु पर्छ भनेर अपील गर्दै आएको छ ।

    किराँत याक्थुङ चुम्लुङले २०४६ सालदेखि किराँत धर्म लिम्बू समुदायमा लेख्ने अभियान सुरु गर्दै आएको छ । अहिलेको गणनामा पनि चुम्लुङले किराँत नै लेख्नु पर्छ भने अभियान चलाउँदै आइरहेको छ । किराँत र युमा साम्योबीच विवाद हुँदै आए पनि सबै लिम्बूहरू एक भएर जाँदा राम्रो हुने किराँत याक्थुङ चुम्लुङ छथरका अध्यक्ष थानाङ तिगेलाको भनाइ छ ।

    किराँत र युमा साम्यो लेख्ने र लेखाउने अभियान पूर्वका विभिन्न जिल्लाहरूमा यतिबेला तीव्र रूपमा सञ्चालन हुँदै आएका छन । यो जनगणनामा सबै लिम्बूहरूले युमा साम्यो लेख्न चाहेको मुन्धुमविद तथा लालिगुराँस नगरपालिका नगर प्रमुख अर्जुन माबोहाङले बताए । तेह्रथुम, धनकुटा, संखुवासभा, पाँचथर, ताप्लेजुङ, इलाम, झापा, मोरङ, सुनसरीलगायत मुलुकका विभिन्न जिल्लाहरूमा लिम्बूहरू बसोबास गर्दै आएका छन् ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.