• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

एकीकृत समाजवादी मेलौलीको अध्यक्षमा भीम भट्ट

  •   आइतबार, कार्तिक २८, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    बैतडी ।  नेकपा एकीकृत समाजवादी पार्टीको मेलौली नगरपालिकामा नगर अधिवेशन सम्पन्न भएको छ । मेलौलीमा भीम भट्टको अध्यक्षता ५१ सदस्यीय नगर कमिटी गठन गरिएको पार्टी प्रदेश कमिटी सदस्य शेरबहादुर चन्दले बताए । नगर कमिटीको उपाध्यक्षमा चन्द्र भट्ट, सचिवमा किशोर भट्ट, सहसचिवमा करन चन्द र नरेन्द्र ओझा चयन भएको उनले बताए ।

    नगर अधिवेशन उद्घाटन कार्यक्रमका प्रमुख अतिथि पार्टीका केन्द्रीय सदस्य तथा पूर्व प्रदेश मन्त्री माया भट्ट रहेकी थिइन् । कार्यक्रममा पार्टीका जिल्ला कमिटी अध्यक्ष महादेव भट्ट, प्रदेश कमिटी सदस्य लक्ष्मण भट्ट, सेरबहादुर चन्द, पार्वती भट्टलगायतका नेताको सहभागिता थियो ।

    कार्यक्रमको सम्बोधन गर्दै प्रदेशसभा सांसद समेत रहेका एकीकृत समाजवादीकी केन्द्रीय सदस्य माया भट्टले सबैलाई आफ्नो पार्टीमा आबद्ध हुन आग्रह गरिन् । एकीकृत समाजवादी नयाँ पार्टी नभई पुरानै नेताहरू आबद्ध कम्युनिस्ट पार्टी भएकाले अलमलमा नपर्न उनको आग्रह छ ।

    उनले आफू प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री भएका बेला तल्लोसोराड क्षेत्रमा धार्मिक, सांस्कृतिक, पर्यटकीय क्षेत्रका साथै शिक्षा, स्वास्थ्य, यातायात लगायतका क्षेत्रमा विकास गरेकाले फेरी पनि आवश्यकताका विषय बारे जानकारी गराउन आग्रह गरिन् ।

    एकीकृत समाजवादी बैतडीले जिल्लामा संगठन बिस्तारका लागि तीन महिने अभियान चलाएको छ । अहिले वडा र पालिका कमिटी गठन भइरहेको पार्टीका जिल्ला अध्यक्ष महादेव भट्टले बताए । संगठन विस्तार अन्तरगत सदस्यता वितरण, सदस्यता नवीकरण, स्थानीय स्तरका कमिटी गठनदेखि जनवर्गीय संगठनका अधिवेशन गरिरहेको उनले बताए ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.