• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

महाकाली राजमार्गमा कालाेपत्रे भन्दा खाल्डाखुल्डी धेरै

  •   बुधबार, मङि्सर ०१, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    बैतडी ।  महाकाली राजमार्ग अन्तर्गत बैतडीको सतबाँज–गोकुलेश्वर सडक खण्डको ठाउँ ठाउँमा कालोपत्रे उप्किएपछि जिर्ण बनेकाे छ । राष्ट्रिय राजमार्गकाे विभिन्न खण्ड जिर्ण बन्दा सवारी दुर्घटनाको जोखिम बढेको छ ।

    दोगडाकेदार- ६ का रुपेश कार्कीका अनुसार केही ठाउँमा बाढी पहिरोका कारण कालोपत्रे उप्किएको देखिन्छ । केही ठाउँबाट ग्रामीण क्षेत्रतर्फ जाने शाखा कच्ची सडक खनिएकाले पनि राजमार्गकाे कालोपत्रे भत्किएको छ । 

    महाकाली राजमार्गमा सतबाँजदेखि गोकुलेश्वरसम्म करिब २५ प्रतिशत सडक बिग्रिसकेको डिलाशैनी-६ गोकुलेश्वरका व्यवसायी सुरेश श्रेष्ठले बताए । उनले भने,‘गोकुलेश्वर पुल ठोक्करदेखि बरम बजारसम्म करिब पाँच सय मिटर सडक पुरै बिग्रिएको छ । यसलाई बनाउनतर्फ कसैको ध्यान गएको छैन् । जिल्लाका अन्य ठाउँमा कालोपत्रे टाल्ने काम भए पनि गोकुलेश्वर क्षेत्रमा भने काम भएको छैन् ।

    सडक विभागका प्रतिनिधिहरू भेटिन्छन् उनीहरूलाई पटक पटक भनेकै छौँ । स्थानीय सरकारदेखि सबैलाई घच्घच्याउँदा कुनै पनि सुनुवाई भएन ।’ श्रेष्ठले भने,‘सबै तहका व्यक्तिहरू यही बाटो भएर दार्चुला सदरमुकाम आउजाउ गर्छन । तर, सडक बनाउन ध्यान गएको छैन् । केही दिनअघि कानुनमन्त्री दिलेन्द्रप्रसाद बडु सडक बिग्रेकाले सडकमै गाडी रोकिएपछि हिँडेरै समेत जाए । तर, सडक बनाउन भने कुनै ध्यान दिएनन् ।’

    सडकले दुर्घटनाको जोखिम बढाउन सक्ने भन्दै सडक निर्माण गरिदिन माग गरे पनि सुनुवाई नभएको स्थानियवसीको गुनासो छ । विभिन्न ठाउँमा उप्किएकाे कालोपत्रे, भत्किएका नाली तथा ह्युम पाईप व्यवस्थापनमा कसैले ध्यान नदिएको यातायात व्यवसायी हरिश नाथले बताए । सडक किनारमा स्थानीयवासीले वालुवा र गिट्टी थुपारेका कारण समेत दुर्घटनाको जोखिम बढेको उनले बताए । सडक साँघुरो भएकाले गाडीहरूलाई साइड दिन समस्या हुने गरेको व्यवसायी नाथको भनाइ छ ।

    महाकाली राजमार्ग अन्तर्गतको सतबाँज–गोकुलेश्वर सडकखण्डका विभिन्न ठाउँमा समस्या देखिएकाले छिट्टै मर्मत गरिने सडक डिभिजन कार्यालय पाटनले जनाएको छ । खाल्डाखुल्डीमा पुनः कालोपत्रे गर्न ठेक्का सम्झौता भैसकेकाले केही दिनभित्रै काम सुरू हुने डिभिजन कार्यालयका रमेश चौधरीले बताए ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.