• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ६. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

पत्रकार पराजुलीको ‘कुमाता’ कथा सङ्ग्रह सार्वजनिक

  •   सोमबार, फागुन २६, २०७६ मा प्रकाशित
    • अ
    • अ
    • अ

    नवलपुर, गैंडाकोट । चितवनका क्रियाशील पत्रकार बसन्त पराजुलीको कथा सङ्ग्रह ‘कुमाता’ सोमबार विमोचन भएको छ । उक्त कथासङ्ग्रह अक्षर समूह चितवनको आयोजनामा विमोचन गरिएको हो ।
    उक्त कार्यक्रमका प्रमुख अतिथि श्रीओम श्रेष्ठले पानसमा दियो प्रज्वलन गरी उद्घाटन गरेका थिए भने कथासङ्ग्रह पुस्तक लेखककी माता गोमा पराजुली सार्वजनिक गरेकी थिइन् । कार्यक्रममा प्रमुख अतिथि रोदनले दौड दौडेर, अखबारहरुमा अन्तर्वार्ता छापेर, पदक र पुरस्कार सम्मानको दोसल्ला ओढेर ठूलो लेखक बन्ने भ्रम नपाल्न आग्रह गरे ।
    असल साहित्य, समाजको लागि कलम चलाउने, इमान्दार र जीवनभर सिर्जनालाई साधना गर्ने व्यक्ति असल साहित्यकार हुने उनले बताए ।
    दुई दशक लामो पत्रकारिता क्षेत्रमा भए गरेका सत्य तथ्य विषय वस्तुलाई कथासङ्ग्रहमार्फत पाठक सामू उजागर गर्न खोजिएको पराजुलीले बताए । उक्त कथासङ्ग्रहले थोरै भए पनि समाज रुपान्तरणको लागि सहयोग पुग्ने उनको भनाइ थियो ।
    पराजुली सिनर्जी एफएम, चितवनपोष्ट दैनिक, विभिन्न पत्रपत्रिकालगायत हाल गोरखापत्र दैनिकमा सम्वाददाताको रुपमा कार्यरत हुनुहुन्छ ।
    ‘कुमाता’ कथासङ्ग्रहमा १० वटा कथा समावेश गरिएको छ भने भूँडीपुराण प्रकाशन प्रालिले बजारमा ल्याएको हो । दुई दशक लामो पत्रकारिता क्षेत्रमा कार्यरत पराजुलीको यो पहिलो साहित्यिक कृति हो ।
    कार्यक्रममा डा। एकनारायण पौडेल, भुँडी पुराण प्रकाशनका प्रबन्ध निर्देशक केशवप्रसाद पराजुली, नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडा, नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दिपक आचार्य, एलबी क्षेत्रीलगायतले शुभकामना मन्तव्य दिएका थिए ।

    कार्यक्रम समूहका अध्यक्ष प्रभाकर पण्डितको सभापतित्व सम्पन्न भएको थियो भने सचिव लेखराम सापकोटाले संचालन गरेका थिए ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ६.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.