• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

  • १०. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

सेवा निवृत्त कराँते प्रशिक्षक लामाको बिदाई

  •   मङ्गलबार, असार ०९, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  सेवा निवृत्त कर्मचारीलाई जिल्ला खेलकूद विकास समिति चितवनले बिदाई गरेको छ । उमेर हदका कारण सेवा निवृत्त भएका सितेरियो कराँतेका वरिष्ठ प्रशिक्षक गगन लामालाई मंगलबार बिदाई गरिएको हो । जिल्ला खेलकूद विकास समिति चितवन तथा जिल्ला खेलकूद विकास समिति चितवन कर्मचारी परिवारले लामालाई मंगलबार औपचारिक रुपमा बिदाई गरेको हो । २०५२ सालमा सेवा प्रवेश गरेका वरिष्ठ प्रशिक्षक उमेर हदका कारण मंगलबारदेखि नै सेवा निवृत्त भएका जिल्ला खेलकूद विकास समिति चितवनका कार्यालय प्रमुख रामजी ढकालले जानकारी दिए । कार्यक्रममा जिल्ला खेलकूद विकास समिति चितवनका निवर्तमान अध्यक्ष गंगालाल लामाले बिदाई भएर गएका कराँते प्रशिक्षक लामाको योगदानको चर्चा गरेका थिए । सेवा निवृत्त जीवनमा पनि समग्र खेलकूदको विकासमा लाग्न आग्रह गर्दै उनले कार्यकालमा भएको कामको सम्झना गरेका थिए । सेवा निवृत्त भएर गएका व्यक्तिहरुलाई समेत सम्मान गर्दै उनीहरुको भोगाइबाट अगाडि बढ्नुपर्नेमा लामाले जोड दिए । कार्यक्रममा बागमती प्रदेश खेलकूद परिषद्का सदस्य उत्तम गुरुङले आफूहरुले अभिभावकलाई बिदाई गर्दा दुख लागेपनि आगामी दिनमा समेत साथ पाउने अपेक्षा गरिएको बताए । अन्य जिल्लाहरुमा कराँतेमा फुट आएको अवस्थामा समेत चितवन जिल्लामा लामाको अग्रसरमा समग्र कराँते खेलाडीहरुमा एकता कायम राख्न सक्नु उनको महानता भएको गुरुङको भनाइ छ । तेक्वान्दो प्रशिक्षक पुष्पराज जोशीले समग्र प्रशिक्षकहरुको तर्फबाट मन्तव्य राख्दै लामालाई प्रेरणाको स्रोतको रुपमा लिएको बताए । लामाले सबै खेलका खेलाडी तथा प्रशिक्षकलाई समान रुपमा लिएर सकारात्मक सल्लाह तथा सुझाव दिने गरेको स्मरण गर्दै आगामी दिनमा समेत सहयोगको अपेक्षा गरिएको बताए । एथलेटिक्स प्रशिक्षक कान्ती महतोको अध्यक्षतामा भएको बिदाई कार्यक्रमको सञ्चालन कार्यालय प्रमुख रामजी ढकालले गरेका थिए ।

    चितवन जिमका सुर्जेले जिते दोस्रो मिस्टर चितवनको उपाधि
    बिसिए प्राइड लिग क्रिकेट असोज १८ देखि, खेल तालिका पनि सार्वजनिक
    दोस्रो मिस्टर चितवन असोज १६ र १७ गते, तयारी तीव्र

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.