• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

उत्कृष्ट कार्य गरेका बाँके ट्राफिकका प्रमुख सहित पाँच जना सम्मान

  •   आइतबार, मङि्सर १२, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    नेपालगन्ज । नेपालगन्जस्थित संस्कृति मिडिया नेटवर्क प्रालिद्वारा संचालित बागेश्वरी पोस्ट डटकम अनलाइन पोर्टलले जिल्ला ट्राफिक प्रहरी प्रमुख सहित पाँच जना ट्राफिक प्रहरीहरुलाई सम्मान गरेको छ । जिल्ला ट्राफिक प्रहरी प्रमुखसहित जिल्लाका विभिन्न युनिटहरुमा रहेर उत्कृष्ट कार्य गरेका ट्राफिक इन्चार्जहरुलाई बागेश्वरीपोस्टले सम्मान पत्रसहित सम्मान गरेको हो ।

    ट्राफिक व्यवस्थापन र राजस्व संकलन कार्यमा महत्त्वपूर्ण योगदान दिएका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक ऐन बहादुर मल्ल, प्रहरी नायब निरीक्षक सिद्दी गणेश शाह, प्रहरी नायब निरीक्षक लक्ष्मण ऐर, प्रहरी नायब निरीक्षक पशुपति नाथ र प्रहरी हवलदार सबिता रावललाई बागेश्वरीपोस्टका अध्यक्ष तथा प्रबन्ध निर्देशक गौरव गिरीले दोसल्लासहित सम्मानपत्रले सम्मान गरेका हुन् । सम्मानित भएका सबै दर्जाका ट्राफिकहरु मध्ये प्रहरी नायब निरीक्षक शाह जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुरमा कार्यरत छन् भने नायब निरीक्षक ऐर ट्राफिक प्रहरीको नेपालगन्ज युनिटका इन्चार्ज हुन् ।

    त्यस्तै प्रहरी नायब निरीक्षक नाथ नेपालगन्ज बसपार्क ट्राफिक युनिटका इन्चार्ज र प्रहरी हवल्दार रावल उत्तर चिसापानी ट्राफिक युनिटकी इन्चार्ज हुन् । केही दिनअघि प्रहरी नायब उपरीक्षकमा बढुवा भएका प्रहरी निरीक्षक मल्ल सम्मान कार्यक्रम पश्चात् आजै प्रहरी प्रधान कार्यलय प्रस्थान गरिसकेका छन् । प्रहरी निरीक्षक मल्लले करिब डेढ महिनाको बाँके बसाईको क्रममा ट्राफिक व्यवस्थापनमा सर्हानीय भुमिका र राजस्व संकलन कार्यमा उत्कृष्ट भुमिका निभाएका थिए ।

    त्यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यालयका निमित्त कार्यालय प्रमुख शाहले यसअघि जिल्लाका विभिन्न युनिटहरुमा रही ट्राफिक व्यवस्थापनका साथै राजस्व संकलन कार्यमा उत्कृष्ट कार्य गरिसकेका छन् भने प्रहरी नायब निरीक्षक ऐरले नेपालगन्ज उपमहानगरपालिका भित्र, प्रहरी नायब निरीक्षक नाथले नेपालगन्ज बसपार्क र प्रहरी हवल्दार रावलले चिसापानीमा रहेर ट्राफिक व्यवस्थापन र राजस्व संकलन कार्य गरेका छन् । प्रहरी हवल्दार रावल बाँके ट्राफिक प्रहरीको इतिहासमा पहिलो महिला ट्राफिक युनिट इन्चार्ज बन्न सफल भएकी छिन् ।

    प्रहरी हवल्दार रावलले इन्चार्ज सम्हालेको १ महिनामै लाखौंको राजस्व संकलन गरिसकेकी छिन् ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.