• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

सात महिनाअघि नै हाउस वाइरिङ तर विद्युत आउने अत्तोपत्तो छैन्

  •   सोमबार, मङि्सर २०, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    बैतडी । सिगास गाउँपालिका-१ का बासिन्दाले हाउस वाइरिङ गरेको सात महिना पुग्नै लाग्याे । तीन सय घरधुरी रहेको यस वडामा दुई वर्ष अघिदेखि नै विद्युत विस्तार सुरू भएकाे हाे । त्यसबेला छिट्टै बिजुली बत्ती बाल्न पाइन्छ भनेर स्थानीयवासी निकै खुसी बनेका थिए । तर, उनीहरूकाे त्याे खुसीले अझैसम्म पनि पुरा भएकाे छैन् । चाडै बिजुली बत्तीमा बल्ने आश्वासनपछि हाउस वाइरिङ समेत गरेका स्थानीय अहिले भने निराश छन् । किनकी अझै कहिले बत्ती बल्छ भन्ने अत्तोपत्तो छैन।

    स्थानीय रामबहादुर महराका अनुसार याे वडा जयपृथ्वी राजमार्गसँगै जोडिएको छ । याे वडासँगै सीमा जाेडिएकाे सुर्नया गाउँपालिका र पाटन नगरपालिकामा भने बिजुली छ । तर, यही वडामा विद्युत छैन् । तार र पोलहरू केही ठाउँमा जडान गरिएका छन् भने धेरैजसो तार र पोल अलपत्र छन् ।

    सिगास-१ मा बिजुली नआउँदा धेरै नै समस्यामा भएकाे स्थानीय राजबहादुर चन्दले बताए । उनले भने, ‘बिजुली आउँदैछ भनेर हामीले घरमा भएका सोलार समेत हटायौँ । केही मर्मत गर्नुपर्ने सोलार मर्मत नगरी छाड्दा त्यसै बिग्रिए । र अहिले मट्टीतेलबाट टुकी र सल्लाको दियो बालेर रात कटाउन थालेका छौँ ।’

    स्थानिय महाविर बिकले बिजुली अभावमा मोबाइल चार्ज गर्न समेत गाडी चढेर अन्यत्रै जानुपर्ने बताए । घर नजिक गाडेका पोलहरू र जडान गरिएको तार अहिले लथालिंग भएको छ भने, टान्सफर्मर ल्याएर प्रयोगविहिन भएको बताए ।

    गाउँमा विद्युत आइहाल्छ भनेर केही स्थानियवासीले वाइरिङ गर्नुका साथै मिटरबक्स समेत किनेर ल्याइसकेका छन् । स्थानीय वीरबहादुर चन्दले भने, ‘घर र पसलका लागि दुई वटा मिटरबक्स खरिद गरेर ल्याएको छु । मिटर बक्स किनेकै दिन देखिको न्युनतम् महसुल समेत तिर्नुपर्ने हुन्छ । तर, बिजुली अझै बलेको छैन् । कहिले बल्छ त्यो पनि केही थाहा छैन । हाम्रो यहाँ हरेक काममा ढिलाइ हुने गरेको छ । विद्युत प्राधिकरणमा कुलमान घिसिङ आएपछि राम्रो गर्लान भन्ने लागेकाे थियाे तर केही फरक भएन ।’

    यता, सिगास गाउँपालिका-१ मा आगामी दुई महिनाभित्रै विद्युत बल्ने सम्भावना रहेको वडा अध्यक्ष गगनसिंह धामीले बताए । उनले भने, ‘आवश्यक सामान ल्याइसकेका छौँ । तर, बिजुली बल्न बाँकी नै छ । अब विद्युत प्राधिकरणले जिम्मा लिइसकेपछि जनप्रतिनिधिको भूमिका खासै रहदैन् । प्राधिकरणबाटै ढिलाइ भएको हो । अब सम्बन्धित निकायलाई घचघच्याएर विद्युत विस्तारमा ध्यान दिन्छु ।’

    ६ महिनाभित्र सिगास गाउँपालिकाका वडा नम्बर १ देखि ५ सम्म विद्युत सेवा सुचारु गरिसक्ने गाउँपालिका अध्यक्ष हरिसिंह धामीले बताए । सीपी लोहिया/न्युज कारखाना

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.