• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

मातृभाषाको प्रवर्धनका लागि वहुभाषिक कविता गोष्ठी सम्पन्न

  •   मङ्गलबार, मङि्सर २१, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    खोटाङ । मातृभाषाको प्रवर्धनमा खोटाङमा वहुभाषिक कविता गोष्ठी आयोजना गरिएको छ। विभिन्न भाषाभाषीको संरक्षण र संवर्धनमा टेवा पुर्‍याउनका लागि नेपाल प्रज्ञा प्रतिष्ठान साहित्य (समालोचना र निवन्ध) विभाग तथा साहित्य (मातृभाषा) विभागले टेम्के तुवाचुङ प्रतिष्ठान खोटाङसँगको सहकार्यमा वहुभाषिक कविता गोष्ठी गरेको हो ।

    मंगलबार जिल्ला समन्वय समितिको सभाहलमा आयोजना गरिएको वहुभाषिक कविता गोष्ठीमा विभिन्न भाषाभाषीका श्रष्टाले आ–आफ्नो कविता वाचन गरेका थिए ।

    वहुभाषिक कविता गोष्ठीमा विभिन्न भाषाका ३३ वटा कविता वाचन गरिएको आयोजकले जनाएको छ । वहुभाषिक कविता गोष्ठीमा नेपाली, चाम्लिङ, वाम्बुले, तिलुङ, मगर, भुजेल, तामाङ, नाछिरिङ, साम्पाङ लगायतका भाषाका साहित्य श्रष्टाले कविता वाचन गरेको टेम्के तुवाचुङ प्रतिष्ठानका सदस्य युगसन किरातले बताए । ‘लोपोन्मुख बन्दै गएको मातृभाषा संरक्षण अभियान अब साहित्यका माध्यमबाट सफल बनाउन सम्भव छ,’ किरातले भने, ‘साहित्यको विकास पनि हुन्छ, भाषाको प्रवर्धनमा पनि हुन्छ । यसका कारण वहुभाषिक कविता गोष्ठी आयोजना गरिएको हो ।’

    कार्यक्रममा ‘खोटाङ जिल्लामा नेपाली साहित्यको अवस्था’का विषयमा साहित्यकार एवं प्राध्यपक डा. धनप्रसाद सुवेदी र ‘खोटाङ जिल्लामा मातृभाषाको साहित्य लेखन’का विषयमा मातृभाषा संरक्षणका अभियान्ता एवं सितिमि मासिकका सम्पादक तिलक चाम्लिङले कार्यपत्र प्रस्तुत गरेका थिए । सुवेदीको कार्यपत्रमाथि साहित्यकार एवं अध्यापक रामविक्रम थापा र चाम्लिङको कार्यपत्रमाथि साहित्यकार एवं अध्यापक बेदीकुमार राईले टिप्पणी गरेका थिए ।

    कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठान साहित्य (समालोचना र निवन्ध) विभागका प्रमुख प्राध्यपक डा. गोपिन्द्र पौडेल, नेपाल प्रज्ञा प्रतिष्ठान साहित्य (मातृभाषा) विभागका प्रमुख लक्ष्मी माली, वरिष्ठ कवि तथा साहित्यकार स्नेह सायमी लगायतको उपस्थिति रहेको थियो ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.