• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ६. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

  • १०. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

भरतपुर महानगरद्वारा पदक विजेता दश खेलाडी सम्मानित

  •   शुक्रबार, असार १२, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    भरतपुर । भरतपुर महानगरपालिकाले आफ्नो छैठौँ नगर सभाको अवसर पारेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त गर्ने भरतपुरका खेलाडीहरुलाई सम्मान गरेको छ । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता तथा १३औँ दक्षिण एशियाली खेलकूद (साग) प्रतियोगितामा पदक प्राप्त गर्ने भरतपुर महानगरपालिकाका १० जना खेलाडीलाई महानगरपालिकाले नगदसहित सम्मान गरेको हो । महानगरपालिकाले सागमा स्वर्ण पदक प्राप्त गर्ने खेलाडीलाई ७५ हजार रुपैयाँ, कास्य प्राप्त गर्ने खेलाडीलाई २५ हजार रुपैयाँ तथा राष्ट्रिय खेलकूद प्रतियोगितामा स्वर्ण जित्ने खेलाडीलाई ५० हजार तथा रजत जित्ने खेलाडीलाई ३० हजार रुपैयाँसहित सम्मान गरेको नगर प्रमुख रेनु दाहालले बताइन् । खेलाडीहरुको मनोबल उच्च पार्दै उनीहरुको सम्मानका लागि नगरसभाको अवसर पारेर खेलाडीहरुलाई सम्मानित गरिएको दाहालको भनाइ छ । शुक्रबार सम्पन्न नगरसभाको अवसरमा महानगरपालिकाले सागमा बक्सिङतर्फ स्वर्ण पदक विजेता भरतपुर १५ की मिनु गुरुङ र तेक्वान्दोमा स्वर्ण पदक विजेता भरतपुर १६ की संगीता बस्याललाई ७५ हजार रुपैयाँका दरलले सम्मान गरेको छ । त्यस्तै, भारतोलनमा कास्य विजेता भरतपुर ६ का कमलबहादुर अधिकारी, भरतपुर ७ का पुकार गुरुङ, भरतपुर १० का सन्देश गुरुङ र भारतोनका मुख्य प्रशिक्षक राम पौडेललाई २५ हजार रुपैयाँका दरले सम्मान गरेको दाहालले जानकारी दिइन् । त्यसैगरी, राष्ट्रिय खेलकूद प्रतियोगितामा लङजम्पतर्फ स्वर्ण पदक विजेता भरतपुर २७ का भुवन महतोलाई ५० हजार रुपैयाँसहित सम्मान गरिएको छ । राष्ट्रिय खेलकूदमा नै बक्सिङतर्फ रजत पदक प्राप्त भरतपुर २ का भूमिलाल श्रेष्ठ, भलिबलतर्फ रजत प्राप्त गर्ने भरतपुर २७ की आरती सुवेदी र भलिबलकै रजत पदक प्राप्त गर्ने भरतपुर २७ की रजना महतोलाई महानगरपालिकाले ३० हजार रुपैयाँसहित सम्मान गरेको छ । नगरसभाको बन्दसत्रका क्रममा महानगरपालिकाले विभिन्न क्षेत्रका उत्कृष्ट करदाता, कोरोना भाइरस रोकथामका लागि सहयोग गर्ने दाताहरु सहित कर्मचारीलाई समेत सम्मान गरेको छ ।

    चितवन जिमका सुर्जेले जिते दोस्रो मिस्टर चितवनको उपाधि
    बिसिए प्राइड लिग क्रिकेट असोज १८ देखि, खेल तालिका पनि सार्वजनिक
    दोस्रो मिस्टर चितवन असोज १६ र १७ गते, तयारी तीव्र

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ६.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.