• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

विवाहपछि पहिलोपटक एउटै फिल्ममा दीपिका र रणवीर

  •   शुक्रबार, पुष ०९, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    मुम्बई । आज शुक्रबारबाट कबीर खान निर्देशित स्पोर्टस ड्रामा ‘८३’ रिलिज हुँदैछ । यो फिल्म सन् १९८२ को विश्वकप क्रिकेट भारतले जितेको विषयमा बनेको छ । बुधबार यो फिल्मको विशेष शो राखिएको थियो ।

    यो शोमा फिल्ममा अभिनय गरेका कलाकार र सन् १९८३ मा विश्वकप क्रिकेट जितेका टिमका खेलाडी सहभागी थिए । फिल्ममा अभिनेता रणवीर सिंहले कपिल देवको भूमिका निर्वाह गरेका छन् । फिल्म हेरेपछि अभिनेत्री उर्मिला कोठारेले फिल्मको तारिफ गरेकी छन् । ‘८३ उत्कृष्ट फिल्म हो । वास्तविक जीवन र रिल जीवनको उत्कृष्ट संगम ।

    कपिल देवको भूमिकामा रणवीरले राम्रो काम गरेका छन् । तारिफका लागि मसँग शब्द छैन । सबै अभिनेताहरु र अभिनेत्रीहरुले आफ्नो भूमिका निभाउनका लागि कुनै कसर बाँकी राखेका छैनन्’, उर्मिलाले ट्वीट गरेकी छन् । फिल्मका निर्देशक कबीरले हालै एक अन्तरवार्तामा दीपिका पादुकोणको भूमिकाका बारेमा बोलेका थिए ।

    फिल्ममा दीपिकाले कपिल देवकी श्रीमति रोमी भाटियाको भूमिकामा अभिनय गरेकी छन् । सन् २०१८ मा विवाह पछि दीपिका र रणवीरले सँगै फिल्ममा अभिनय गरेका थिएनन् । विवाह पछि उनीहरुका लागि ‘८३’ पहिलो सहकार्य हो । कबीरले दीपिकालाई फिल्ममा अनुबन्धित गर्नु पछाडिको कारण रणवीरको पत्नी भएर नरहेको दाबी गरेका छन्।

    ‘वास्तविक जीवनमा जोडी पहिलोपटक विवाहपछि सँगै पर्दामा देखिँदैछन् । दीपिकाको रणवीरसँग विवाह नभएको अवस्थामा पनि म यो भूमिकाका लागि दीपिकासँग कुरा गर्न जान्थें । दीपिका कमालकी अभिनेत्री हुन् । उनको उपस्थिति फिल्ममा जबरजस्त हुन्छ ।

    रोमी देवको भूमिका स्क्रिनमा धेरै देखिँदैन । तर जति देखिन्छ, त्यो अहम छ । केही वर्ष पहिले मैले कपिल र रोमीलाई भेटेको थिएँ । त्यो बेला कपिल रोमीबिना अधुरो छन् जस्तो लागेको थियो । १९८३ सम्मको यात्रा रोमी बिना कपिलको अधुरो नै हुन्छ’, कबीरले भनेका छन् ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    २४ दिनमा सकियो ‘मन बिनाको धन–२’को काठमाडौं छायांकन
    ‘पेन्सन पट्टा’को ‘ऐना हेरेर, कपाल कोरेर’ सार्वजनिक

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.