• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ६. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

अर्जुन दास हत्या प्रकरण : आफन्तद्वारा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

  •   शुक्रबार, पुष ०९, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    धनगढी । घाँटी रेटेर हत्या गरिएका कैलालीको जोशीपुरका अर्जुन दास हत्या प्रकरणमा संलग्न दोषीलाई पक्राउ नगरेको भन्दै आफन्तले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् ।

    दोषीलाई पक्राउ गर्न प्रहरी प्रशासनले आनाकानी गरेको मृतकका आफन्तको आरोप छ । मृतकका आफन्तले बिहीबार दोषीलाई पक्राउ गर्न माग गर्दै जानकी गाउँपालिका कार्यालय र वडा नम्बर ९ को कार्यालय बन्द गरेका थिए । जानकी( ९ का २५ वर्षीय अर्जुन दासको गत शुक्रबार अमरावती सामुदायिक वनमा घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । मृतकको शव अहिले टीकापुर अस्पतालमा राखिएको छ । हत्यारालाई पक्राउ नगरेसम्म शव नबुझ्ने आफन्तको अडान छ ।

    हत्यारालाई पक्राउ गर्न माग गर्दै आज मृतकका आफन्तले कैलालीको लम्कीस्थित पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका हुन् । राजमार्ग साँझ ४ बजेसम्मका लागि अवरुद्ध रहने संघर्ष समितिका संयोजक ललित परियारले बताए । हत्यामा संलग्नलाई पक्राउ नगरे चरणबद्ध रुपमा आन्दोलन गरिने उनले बताए ।

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले भने हत्यामा संलग्न भएका व्यक्तिको खोजी कार्य जारी रहेको बताए । ‘प्रहरीले आफ्नो तरिकाले घटनाको सुक्ष्म अनुसन्धान गरिरहेको छ,’ जोशीले भने, ‘आन्दोलन गरेर अहिल्यै दोषी समातिने हैन, बरु आन्दोलन छोडेर अनुसन्धानमा सहयोग गरे छिटो सफलता मिल्न सक्दछ ।’

    हत्यामा संलग्न व्यक्ति फरार रहेको र उनको खोजी कार्य भइरहेको उनले बताए । स्थानीय एक युवकले अर्जुन दाषको आफूले हत्या गरेको र आफू अहिले भारततर्फ गइरहेको भन्दै गरिएको फोन रेकर्ड प्रहरीले प्राप्त गरेको छ ।

    चितवनमा एक किशोरमाथि चक्कु प्रहार गरी फरार भएका अभियुक्त दुई महिनापछि पक्राउ
    चितवनमा लागूऔषधसहित पाँच जना पक्राउ
    बालबालिका विरुद्धको कसुरमा चितवनबाट होटल संचालक पक्राउ

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ६.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.