• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

तमु ल्होसारका अवसरमा विभिन्न सम्मान तथा पुरस्कार घोषणा

  •   शनिबार, पुष १०, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    पोखरा । तमु ल्होसारको अवसरमा विभिन्न पुरस्कार तथा सम्मान घोषणा गरिएको छ । ल्होसारको अवसरमा पोखरामा आयोजना हुन लागेको विशेष कार्यक्रममा विभिन्न सम्मान र पुरस्कार वितरण गरिने तमु धिंका अध्यक्ष हुम तमुले जानकारी दिए । १४ पुसमा हुने कार्यक्रममा गणेशबहादुर गुरुङ स्मृति कोषबाट पृथ्वीनारायण क्याम्पसका संस्थापक प्रमुख जर्ज जोनलाई सम्मानित गरिने भएको छ । एक लाख ११ हजार नगदसहित उनलाई सम्मान गर्न लागिएको तमु धिंले जनाएको छ ।

    तमु आदिकवि हर्कबहादुर गुरुङ स्मृति कोषबाट समाजसेवातर्फ समाजसेवी रुद्रकुमारी गुरुङ (मैना), साहित्यतर्फ काठमाडौंकी उमा गुरुङ, बेलायतकी र्इशा गुरुङ, साहित्यतर्फ क्यानडाका केहरसिंह गुरुङलाई सम्मान गर्ने निर्णय तमु धिंले गरेको छ । तमु कर्णेल तिर्थकुमारी गुरुङ समाजसेवा पुरस्कारबाट मेजर लक्ष्मीप्रसाद गुरुङ, सन्तबहादुर गुरुङ स्मृति समाजसेवा पुरस्कारबाट गोपाल गुरुङ, स्व. घनबहादुर लामिछाने साहित्यिक पुरस्कारबाट साहित्यकार तेजबहादुर चाक्ली तमु, डा. हर्क–डा. चन्द्र–प्रा. सन्त गुरुङ शैक्षिक एवं समाजसेवा पुरस्कारबाट समाजसेवी देवीराज गुरुङ सम्मानित हुने छन् ।

    यसबाहेक विभिन्न छात्रवृत्ति वितरण पनि हुने छन् भने तमु धिं नेपालका सहसचिव एव साँस्कृतिक विभाग संयोजक मेनकाजी गुरुङको स्मृतिमा कोष स्थापना गर्ने तयारी छ । कोषमा तमु धिं नेपालले दुई लाख हस्तान्तरण गर्ने भएको छ ।

    ल्होसारकै अवसरमा शनिबार साँझ रोधी साँझ हुँदैछ भने १२ पुसमा तमु युवा भेला, प्रशिक्षण र तारा खेलमैदान शिलान्यास हुनेछ । १५ र १६ पुसमा समुहिक ल्होसार कार्यक्रम हुने संयोजक सुरेन्द्र गुरुङले जानकारी दिए । तमु ल्होसार पोखरामा विशेष मनाउने चलन छ ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.