• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

कांग्रेसको प्रदेश २ मा देउवा पक्षकै दबदबा, श्रेष्ठले ल्याइन् सर्वाधिक मत

  •   मङ्गलबार, पुष १३, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    जनकपुरधाम । नेपाली कांग्रेसको प्रदेश २ अधिवेशनमा संस्थापन पक्षकै दबदबा भएको छ । निर्वाचित ७२ जनाको प्रदेश कार्यसमितिमा ७ जना मात्रै इतरपक्षका विमलेन्द्र निधि र शेखर कोइराला समूहका उम्मेदवार निर्वाचित भएका छन् । सभापतिसहित ९ जना पदाधिकारिमा संस्थापन पक्षका सबै उम्मेदवार निर्वाचित भएका छन् ।

    सभापतिमा कृष्णा यादव, उपसभापतिमा विरेन्द्र सिंह र चन्द्रखेर यादव,महामन्त्रीमा उपेन्द्र यादव र वृहपति कुमार श्रेष्ठ, सहमहामन्त्रीमा जयनारयण यादवर पशुराम चौधरी,महिला तर्फ सहमहामन्त्रीमा विन्दु यादव विजयी भएकी हुन् । यि सबै पदाधिकारी संस्थापन पक्षमा उम्मेदवार रहेका थिए ।

    त्यसैगरि, खुल्लासहित विभिन्न कल्सटरमा ५६ सदस्यहरुको लागि निर्वाचन भएको थियो भने ५ जना विभिन्न कल्सटरमा निर्वाचित भएका थिए । निधि कोइरला समूहका सदस्यमा जीवनाथ चौधरी,सरोज कुमार यादव, रेखा कुमारी यादव, अच्छेलाल यादव, नितु झा, बिन्दा कुमारी पासवान र मो.तालअली अन्सारी विजयी भएका हुन् । बाँकी सबै संस्थापन समूहकै उम्मेदवारहरु विजयी भएका छन् ।

    श्रेष्ठले ल्याइन् सर्वश्रेष्ठ मत
    कांग्रेसको प्रदेश २ अधिवेशनमा क्षीरेश्वरनाथ नगरपालिका उपमेयर रचना श्रेष्ठ माथेमाले सर्वश्रेष्ठ मत ल्याएकी छिन् ।
    महिलामा खुलातर्फ सदस्य पदमा उम्मेदवारी दिएकी श्रेष्ठले अधिवेशनमा सबभन्दा बढी १ हजार ९७ मत ल्याएकी हुन् । १ हजार ९ सय ८० जना मतदाता रहेकोमा १ हजार ८ सय ८१ जनाले मतदान गरेका थिए । केहि वर्ष अघि नेपाली कांग्रेसको महिला भातृ संगठनको महाधिवेशनमा पराजित भएकी श्रेष्ठले प्रदेश अधिवेशनमा सबभन्दा बढी मत पाउँदा खुसी भएको बताएकी छन् ।

    आईएसी सम्मको अध्ययन गरेकी श्रेष्ठले भनिन्,‘मधेशमा जातियभेदभाव अत्यधिक रहेको भन्छन् । तर म मधेशका अल्पसंख्यक समुदायकी भएरपनि सबैले मलाई विश्वास गरि मत दिदाँ त्यो विभेद चिरिएको छ ।’

    पार्टी, समाज,देशको लागि राम्रो काम गर्नेलाई सबैले मनपराउने गरेको बताउँदै उनले भनिन्, मैले गरेको मिहनेतलाई मध्यनजर गरेर साथिहरुले मलाई मतदान गर्नुभएकोमा मलाई हौस्याएको छ ।’ श्रेष्ठ कांग्रेस नेता मोहन कुमार माथेमाका श्रीमती हुन् ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.