• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

बाह्रबिसेमा एमाले–राप्रपाका कार्यकर्ता कांग्रेसमा प्रवेश, कम्युनिस्टलाई पत्तासाफ गर्ने तयारी

  •   बुधबार, पुष १४, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    बाह्रबिसे । नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले आगामी निर्वाचनमा कांग्रेसले बहुमत ल्याउने दाबी गरेका छन् । सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका– ८ खिपिङमा राप्रपा र एमालेका स्थानीय नेता कार्यकर्तालाई कांग्रेसमा प्रवेश गराउने क्रममा नेता बस्नेतले कांग्रेसको जित सुनिश्चित रहेको बताए ।

    कम्युनिस्टबाट दिक्क भएका जनताले कांग्रेसको चुनाव चिन्ह ‘रुख’ दिएर विजयी बनाउने बताए । पार्टीको १४औँ महाविधेशनबाट कांग्रेस थप उर्जा लिएर आएको बताएका नेता बस्नेतले स्थानीय तह, प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा कम्युनिस्टलाई पत्तासाफ बनाउनुपर्ने उल्लेख गरेका छन् । कम्युनिस्टहरू विकास विरोधी भएको बताएका नेता बस्नेतले झण्डै दुईतिहाइको कम्युनिस्ट सरकार बनाउँदा पनि कम्युनिस्टले काम गर्न नसकेको बताए ।

    नेता बस्नेतले एमाले र राप्रपाका करीव ५० जना नेता कार्यकर्तालाई कांग्रेसमा स्वागत गरेका छन् । कांग्रेस प्रवेश गर्नेहरूमा शम्भु भण्डारी, दीपक भण्डारी, सुवास भण्डारी, शेखर पौडेल, सागर भण्डारी, उमेश पौडेल, दीपक राउत, रामजी मगर, गोकुल पौडेल राजकुमार पौडेल, राजेन्द्र भण्डारी, ईश्वर भण्डारी लगायतका रहेका छन् । नवप्रवेशीहरूले विगत २ दशकभन्दा धेरै समयदेखि कम्युनिस्ट पार्टीमा रहँदासम्म पनि जनताका लागि कुनै पनि काम नगरेको बताए ।

    उनीहरूले कम्युनिस्टलाई गफाडीहरूको झुण्डको संज्ञा दिएका छन् । जनता र विकास निर्माणमा काम गर्ने पार्टी कांग्रेस रहेकाले राप्रपा र एमाले पार्टी परित्याग गरेर कांग्रेसमा प्रवेश गरेको नवप्रवेशीहरूले बताएका छन् । कार्यक्रममा महाधिवेशन प्रतिनिधिहरू डा.प्रेमध्वज लामा, युधिर पौडेल, वडा इकाई सभापति हीरा तामाङ, उप–सभापति गेहेन्द्र भण्डारी लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.