• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

लमजुङको पकेट क्षेत्रमै मासियो सुन्तला

  •   बिहिबार, पुष १५, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    लमजुङ । सुन्तला घारीले हराभरा बेँसीशहर नगरपालिका-११ स्याउतगाउँ अहिले उराठ लाग्दो छ । ६ वर्ष अगाडि एक सिजनको सुन्तलाबाट वार्षिक ६ लाखसम्म कमाउने स्याउतका सुरेश पाण्डेलाई अहिले त्यो कहानी जस्तो लाग्न थालेको छ । उनको सुन्तलाबारी अहिले बाँझोबारीको रूपमा परिणत भएको छ । उनी मात्र होइन पुरै गाउँलेको व्यथा एउटै छ । १० वर्ष पहिला खुसी र नगद कमाउने बगैँचा अहिले ऋण बाेकाएर गएको छ ।

    अर्का किसान एवमं शिक्षक गणेश बाबु पन्तको पनि ब्यथा उस्तै छ । २०/२५ वटा बोटले ४०/४५ हजार आम्दानी दिएपछि जोसिएर २०५६ सालमा करिब १२ रोपनी जग्गामा ३०० बोट सुन्तला, २० बोट मौसम र १० बोट कागती रोपेर हराभरा बनाएर लाखौँ आम्दानी गर्ने सपना देखेका उनले उल्टै ६ लाख ऋण बाेके ।

    सुन्तला रोपेका किसान पन्तको जग्गा अहिले धानबारीमा परिणत भएको छ । एक खेपको पनि आम्दानी लिन नपाई सुन्तलाको बोट मरेको उनको भनाइ छ । धान, कोदो, मकैजस्ता बाली फल्ने झण्डै ७ रोपनी खेत मासेर सुन्तला खेती गर्दै आएका स्याउतका रजमुर्ती पन्तको उनको बगैंचामा सुन्तलाका बोटहरू मरेर सखाप भएका छन् । उनी मात्र होइन स्याउतकै सुरेशबाबु पाण्डेले भने घर नजिकैको सुन्तला बगान हेर्दा बिरक्त लाग्छ ।

    कृषि ज्ञान केन्द्र लमजुङका कृषि अर्थविज्ञ मदन रेग्मीका अनुसार पतेरो, कत्लेकिरा लगायतका किराले बिरुवा तथा बोटमा रोग सार्ने र सिट्रेस डिक्लाईन(उत्पादनमा ह्रास हुने रोग), ग्रिनिङ भाईरस जस्ता रोग लाग्ने तर गोडमेल, स्याहार, सिंचाईको व्यवस्था, बिरुवा छनौटमा कृषकले ध्यान नदिँदा सुन्तलाको बगैंचा मासिने क्रम बढेको हो ।

    केहि वर्षअगाडि जिल्लामा एक हजार २०० हेक्टर बढी क्षेत्रफलमा सुन्तला खेती हुने गरे पनि गत वर्ष ३०२ हेक्टर क्षेत्रफलमा सुन्तला खेति गरिएको थियो यस वर्ष झन् घटेर २२५ हेक्टर क्षेक्रफलमा मात्र सुन्तला खेती हुने गरेको कृषि ज्ञान केन्द्र लमजुङले जनाएको छ ।

    साविकको जिल्ला कृषि विकास कार्यालयले पकेट क्षेत्रमा सूचिकृत गरेको साविक चितिको स्याउत, तार्कुको गहते, भोर्लेटारको लामासोती, करापुटारको बेतिनी, उदीपुरको धिमिरे, गाउँशहर, भोटेओडार लगायतका क्षेत्रमा रोग लागेर सुन्तलाका बोट मर्दै गएपछि बगैंचा मासिँदै गएको हो ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    चितवनमा दुई जातका अङ्गुरको परीक्षण
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.