• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

हिउँमा रमाउँदै पर्ययटक (फोटोफिचर)

  •   बिहिबार, पुष १५, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    तेह्रथुम । हिउँले ढाकेको सेतै डाँडाहरु । सेताम्यै बनेको पाखापखेराहरुमा पर्यटक हिउँसँगै रमाइरहेका छन् । पूर्वी नेपालको टिएमजे (तीनजुरे,मिल्के र जलजले) को फेदीमा रहेको तीनजुरेको काखसँगै चित्रे डाँडामा पर्यटकहरु हिउँमा रमाए।

    मंगलबार र बुधबार पानी परेसँगै हिउँ परेपछि उक्त क्षेत्रमा हिउँ खेल्नेको घुँइचो लागेको हो । हिउँ खेल्नकै लागी भनेर पूर्वी तराईका बिभिन्न जिल्लाहरुबाट सयौंको संख्यामा पर्यटक साना तथा ठूला सवारी साधान रिर्जभ गरी पुगेका हुन् ।
    वनैभरी पर्यटकहरु हिउँमा रम्दै फोटो र भिडियो खिच्न व्यस्त बनेका थिए ।

    पर्यटकीय गन्तब्यको रुपमा चिनिएको तीनजुरे मिल्के जलजले क्षेत्रको प्रबेशद्वारको रुपमा रहेको बसन्तपुर बजार नजिकै रहेको चित्रे डाँडा,पाथिभरा, घुर्बिसे, गुफापोखरी लगायतका स्थानहरुमा यतिबेला पर्यटकहरु रमाइरहेका छन् ।

    खासगरी जाडो याममा हिउँ खेल्न यहाँ पूर्वी तराईका विभिन्न जिल्लाहरुबाट पर्यटकहरु आउने गरेका छन् । हिउँ परेको सुनेपछि परिवार र साथीहरु सँग मिलेर हिउँ खेल्न धरान देखि आएको अन्जु गुरुङले बताइन् । ‘धरानमा हल्का पानी परेको थियो, अनि यहाँ हिउँ परेको कुरा थाहा पाएपछि हामी हिउँ खेल्नकै लागी आएका हौं । सोचेको भन्दा छुट्टै अनुभव लिन पायौं रमाइलो भयो’ उनले भनिन् ।

    मंसिर अन्तिम सातादेखि फागुनको पहिलो साता सम्म हिउँ पर्ने सिजन भएपनि यसवर्ष भने बाक्लो हिउँ पहिलो पटक परेको स्थानीयको भनाइ छ । सेताम्यै हिमाल जस्तै डाडाँहरुमा रमाउँदा जीवनमै खुशी महसुश भएको हिउँ खेल्नका लागी भनेर धनकुटा देखि चित्रेसम्म पुगेकी आन्तरिक पर्यटक ईन्दिरा लिम्बुले बताइन् ।

    जीवनकै पहिलो पटक हिउँ खेल्न पाउँदा एकदमै खुशी भएको र फोटोमा र भिडियोमा हेरे भन्दा कैयौं फरक अनुभुति पाएको लिम्बुले बताइन् ।  धनकुटाको चित्रे डाडाँदेखि तेह्रथुम र संखुवासभा जिल्लाको संगमस्थल तीनजुरे क्षेत्रमा हिउँ परेको छ । यहाँका गुफापोखरी, चौकी, मंगलबारे लगायतका स्थानहरुमा हिउँले ढाकेको छ । यसवर्ष पुसको दोश्रो सातामा नै हिउँ परेकोले पर्यटक आगमनमा खासै समस्या नभएको यहाँका स्थानीयहरुले बताउने गरेका छन् ।

    कोरोना भाइरसका कारण पर्यटक व्यावसाय सुस्ताए पनि बिस्तारै पर्यटन व्यावसाय फस्टाउन सुरु भएको छ । गुराँसको राजधानी तीनजुरे मिल्ले जलजलले क्षेत्र पर्यटकहरुको मुख्य रोजाइमा पर्दै आएको गन्तव्य हो । हिउँसँगै गुराँस फुल्ने सिजन सुरु हुन लागेको पनी पर्यटकहरुको चहलपहल यस क्षेत्रमा बाक्लिन थालेको छ । सडकमा बाक्लो हिउँ जमेका कारण बिहीबार दिनभर सवारी साधान सञ्चालनमा समेत समस्या भएको थियो ।

     

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.