• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ६. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

स्मार्ट सिटि बनाउन लागिएको भरतपुर महानगरपालिकामा फोहर व्यवस्थापन हुन सकेन, शहर नै दुर्गन्धित

  •   बिहिबार, असार १८, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनको स्मार्ट सिटि बनाउन लागिएको भरतपुर महानगरपालिकाको नारायणगढ बजार क्षेत्रमा फोहोर नउठ्दा हिँडडुल गर्नै समस्या भइरहेको छ। छरपस्ट छरिएका फोहोरका कारण बजार नै दुर्गन्धित भएको छ । कुहिने र नकुहिने फोहोर एकै ठाउँमा मिसाइएको छ । कतै रक्सीका सिसाहरु छन्। त कतै कुहिएको तरकारी तथा फलफूल फालिएका छन्। प्रयोगमा ल्याइसकेको पन्जाहरु पनि त्यसै फालिएको छ। लगातारको वर्षाले गर्दा पानी बगेर हिलो समेतभइरहेको छ। जसले गर्दा स्थानीयहरु र बजार हिडडुल गर्नेहरु आक्रोश भएका छन्। स्थानीयवासिहरुले फोहर नउठेर शहर नै दुर्घन्धित भएको र भरतपुर महानगरपालिकालाई खबर गर्दा फोहर व्यवस्थापन गर्ने डम्पिङ साइड नभएर फोहर नउठेको भन्ने गैरजिम्मेवारी पुर्ण जवाफ दिएको बताएका छन्। भरतपुरमहानगरलाई स्मार्ट सिटि बनाउने भनिरहदा फोहर व्यवस्थापन नहुनु दुखको कुरा रहेको बताउदै छिटो भन्दा छिटो फोहर व्यवस्थापन गर्न स्थानीयले आग्रह गरेका छन्। फोहर सबैले गर्ने फोहर व्यवस्थापन महानगरले मात्र गर्नुपर्छ भन्ने भएपछि फोहोर व्यवस्थापन गर्न नसकीएको भरतपुर महानगरपालिकाका वातावरण शाखाका इन्जिनियर विराट घिमिरेले वताउनुभएको छ । फोहोर कहिले उठ्छ भन्ने कुरा नै अनिश्चित भएको महानगरका इन्जिनियर घिमिरे वताए। भरतपुर महानगरपालिकाले भरतपुर ३ को नारायणी नदि किनारमा फोहोर डम्पिङ गर्दै आएको थियो । त्यहाँका स्थानियहरुले फोहोर थुपार्न नदिएपछि बजारबाट फोहोर नउठेको हो। भरतपुर महानगरपालिकालाई स्मार्ट सिटि बनाउन पहल गरि रहादा फोहोर व्यवस्थापन गर्ने डम्पिङ साइड व्यवस्थापन गर्न नसक्नु लज्जास्पद रहेको छ। फोहरको उचित व्यवस्थापन नहुनाले विभिन्न रोग लाग्न सक्छ। त्यसैले यथासिघ्र फोहोर व्यवस्थापन गर्न जरुरी छ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ६.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.