• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

चेपाङ्ग समुदायमा कारोना भाइरस विरुद्ध बृहत् सचेतना कार्यक्रम

  •   मङ्गलबार, फागुन २७, २०७६ मा प्रकाशित
    • अ
    • अ
    • अ
    चितवन । चितवनमा नेपाल प्रहरीको सक्रियतामा सिमान्तकृत चेपाङ्ग समुदायमा कारोना भाइरस विरुद्ध बृहत् सचेतना कार्यक्रम गरिएको छ । वागमती प्रदेश प्रहरी कार्यालयको क्लिन बागमती प्रदेश अभियानको क्रममा सुरु लागु औषध दुव्र्यसनीमुक्त बनाउने अभियान जारी रहेको अवस्थामा फेरि कारोना भाइरस विरुद्ध बृहत् सचेतना कार्यक्रम सुरु गरेको हो । चीनमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण बिश्व समुदायमा स्वास्थ्य क्षेत्रमा आपतकल घोषणा भइसकेको अवस्थामा बागमती प्रदेश प्रहरी कार्यलय समन्वय, जिल्ला प्रहरी कार्यालय चितवन र ईच्छाकामना गाउँपालिकाको संयुक्त आयोजनामा चेपाङ्ग समुदायको बाहुल्य रहेको ईच्छाकामना वडा नम्बर ३ को धुम्सा गाउँमा बृहत् सचेतना कार्यक्रमसगैँ निशुल्क स्वास्थ्य शिविर समेत सम्पन्न गरेको चितवन प्रहरी प्रमुख नान्तीराज गुरुङ्गले जानकारी दिए ।
    सो अवसरमा आयोजित सचेतना कार्यक्रम तथा स्वास्थ्य शिविर झण्डै ३ सय बढी स्थानियहरु लाभान्वीत भएका थिए । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत वागमती प्रदेश भरिका विभिन्न जिल्लाका नागरीकलाई यसप्रति सचेत बनाउन सचेतना कार्यक्रमको आयोजना गरेको वागमती प्रदेश प्रहरी कार्यालयका निमित्त प्रदेश प्रहरी प्रमुख एसएसपी किशोरकुमार दाहालले जानकारी दिए ।कोरोना विरुद्ध सबै सचेत बनौँ र यसको नियन्त्रणका लागि सबैको सहयोगको अपेक्षा गर्दै वागमती प्रदेशलाई यसको प्रकोप आउन भन्दा पहिला नै जेगाउन र सिमान्तकृत चेपाङ्ग समुदायलाई सचेत गराउदै अभियान नै चलाएका हौँ’, निमिक्त प्रमुख एसएसपी दाहालले भने ।अहिले विशेष अभियानको रुपमा सामुहिक रुपमा प्रतिवद्धता गर्दै गाउँ टोल हुदैँ निर्मुल पार्ने कार्य थालेको बताउदै यो सुरुवात भएपनि अन्त्य नभएसम्म निरन्तर रुपमा लाग्ने उनको प्रतिवद्धता छ ।
    आम जनताहरुलाई स्वास्थ्य प्रति सजग गराए मात्रै सुखी नेपाली, समृद्ध गाउँपालिका बन्ने भन्दै प्रहरीको सक्रियता थालेको अभियान प्रभावकारी बन्ने गाउँपालिका प्रमुख गीता गुरुगंले बताईन् ।कार्यक्रममा पुरानो मेडिकल कलेजका डा।वृद्धिकुमार श्रेष्ठले कोरोना भाइरस, बिश्वमा वर्तमान समयमा यसको अवस्था, लक्षण र बच्ने उपायका बारेमा र प्रविधि प्रयोगसहित कोरोनाको बारेमा भिडियो सामाग्रीसहित विशेष सचेतना प्रस्तुती प्रदेश प्रमुख दाहालले सहभागी चेपाङ्ग समुदायहरुलाई जानकारी गराएका थिए ।
    कार्यक्रममा डा। श्रेष्ठसहित जुनियर प्रहरी अधिकृत शिक्षालयकी प्रहरी निरीक्षक डा।ऋचा निरौला, पुरानो मेडिकल कलेजका डा।वृद्धि कुमार श्रेष्ठ, डा।सम्पदा तिवारी, डा।प्रकाश अर्याल, डा।रोजशकुमार शाहले विरामीहरुको चेकजाँच गरेका थिए । सो अवसरमा स्त्री सम्बन्धी समस्या, हाडजोर्नी नसा तथा मुटु रोगका विरामीहरु बढी देखा परेको चिकित्सकहरुले जानकारी गराए । पुरानो मेडिकल कलेजको प्राविधिक सहयोगमा आयोजित निशुल्क स्वास्थ्य शिविरमा कलेजले नै निशुल्क औषधी तथा जटिल समस्या देखिका विरामीहरुलाई थप उपचारका लागि कलेजमा लगिने कलेजका जनसम्पर्क अधिकृत दुर्गा न्यौपानेले जानकारी दिए ।गाउँपालिकाकी प्रमुख गीता गुरुङ्गको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वागमती प्रदेश प्रहरी कार्यलयका प्रहरी निरीक्षक देवराज काफ्लेले कार्यक्रम सञ्चालन गरेको थिए । यस्तै कार्यक्रममा प्रदेश सासंद गिता वाग्ले प्रमुख अतिथि रहेकी थिईन् भने, चितवन प्रहरी प्रमुख एसपी नान्तीराज गुरुङ्गले स्वागत मन्तव्य राख्र्दै यो अभियान जिल्ला भरि नै गर्ने प्रतिवद्धता जनाए । कार्यक्रमको गाउँपालिकाका उपप्रमुख कृतिकुमार श्रेष्ठले समन्वय गरेका थिए ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.