• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

शीतलहरको असर सबैभन्दा बढी महोत्तरीमा, जनजीवन प्रभाजित

  •   मङ्गलबार, पुष २०, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    महोत्तरी । महोत्तरीमा चिसोको कारण जनजीवन प्रभावित बन्न थालेको छ । पछिल्लो तीन दिनदेखि बढेको अत्याधिक चिसोको कारण जनजीवन प्रभावित बनेको हो ।

    अघिल्लो वर्षको तुलनामा ढिलो गरी सुरु भएको शीतलहरको  प्रभाव विशेष गरी विद्यालय, गरिब र विपन्न वर्गमा देखिएको छ ।

    शीतलहरसँगै न्यानो कपडाको अभावमा अभिभावकले आफ्नो छोराछोरीलाई विद्यालय नपठाएर दाउराको जोहो गरेर आगो बाल्न थालेका छन् । विद्यार्थी आउनेको संख्या घट्दै र चिसो बढेपछि सोनामा गाउँपालिकाले तीन दिनको लागि बन्द गरेको छ भने अन्य पालिकाले समेत धमाधम विदा दिने तयारी गरिरहेका छन् ।

    महोत्तरीलगायत प्रदेश २ का आठवटै जिल्लामा सावधानी अपनाउन मौसमविदहरूले चेतावनी दिएका छन । चिसो बढेकै कारण निजी तथा सामुदायिक विध्यालयहरूले आन्तरिक परीक्षाहरू सञ्चालन गरिरहेका छन् ।

    पछिल्लो एक दशकयता शीतलहरको प्रभाव बढ्दै गएको छ । एक अध्ययनअनुसार महोत्तरीको मात्र शीतलहरको कुरा गर्ने हो भने विगत २० वर्षदेखिको तापक्रम हेर्दा औसत अधिकतम तापक्रम र सामान्य तापक्रममा ६ डिग्री सेन्टीग्रेडको फरक पाइएको छ । त्यसैले अधिकतम र न्युनतम तापक्रमबीचको अन्तर जति बढ्दै जान्छ त्यति नै शीतलहरको प्रकोप बढ्दै जाने विज्ञहरूको भनाइ छ ।

    युनीएसडीआर र युएनडीपीको सन् २००१ देखि २०११ सम्मको तथ्यांक हेर्दा तराईका जिल्लामध्ये महोत्तरी सबैभन्दा बढी प्रभावित जिल्ला मानिन्छ । २०११ देखियता शीतलहरका कारण ज्यान गुमाउनेमा सबैभन्दा बढी महोत्तरीका नै छन् ।

    खाडीतिरबाट पाकिस्तान, जम्बुकास्मिर, दिल्ली हुँदै आएको हावाको एउटा लप्काले तराई भेगमा प्रवेश पाउने र पश्चिमी हावाको प्रभाव जमेपछी चुरेबाट दक्षिणको भागमा अधिकांश रुपमा शीतलहर देखिने एउटा प्रक्रिया भए पनि पछिल्लो समय जलवायुको परिवर्तनले नियमित चक्रमा समेत फेरबदल हुने क्रम बढेको वातावरणविदहरूको भनाइ छ ।

    लामो समयदेखि महोत्तरीका पालिकाहरूमा वातावरण्ीाय क्षेत्रमा काम गर्दै आएका विराट पन्त चिसोको उतारचढाव पनि जलवायु परिवर्तन कै परिणाम रहेको बताउँछन् ।
    महोत्तरीको कुनै पनी  पालिकाका जनप्रतिनिधिहरूले  सर्वसाधारणको स्वास्थ्यमा शीतलहरले प्रतिकुल प्रभाव पार्न सक्ने जोखिमतर्फ ध्यान दिन सकेका छैनन् ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    चितवनमा एचआइभी सङ्क्रमण बढ्दो, नौ महिनामा ८० जनामा पुष्टि
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.