• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

नवलपुरमा यस वर्ष तोरीको उत्पादनमा वृद्धि

  •   आइतबार, पुष २५, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    कावासोती । मौसम अनुकूलताका कारण नवलपुरमा यस वर्ष तोरी उत्पादनमा वृद्धि भएको छ । गत वर्षको तुलनामा यस वर्ष तोरी उत्पादनमा वृद्धि भएको हो । विगतका वर्षमा निरन्तर ओरालो लागेको तोरीको उत्पादनमा यस वर्ष भने बढेको देखिएको छ । समयमै बिउ, मलको अभाव, सिँचाइको समस्या तथा रोग कीराको प्रकोप घटेको र मौसम अनुकूल हुँदा उत्पादन बढेको कृषि प्राविधिक बताउँछन् ।

    यस वर्ष भने तोरी खेतीका लागि पर्याप्त सुविधा भएसँगै उत्पादन बढेको हो। तोरी फूलेर फल लाग्ने मुख्य समयमा मौसम अनुकूलता हुनु नै उत्पादन वृद्धिका मुख्य कारण रहेको कृषि ज्ञान केन्द्र नवलपुरकी बाली संरक्षण अधिकृत मिरा चौधरीको भनाइ छ । उहाँका अनुसार गत वर्ष तोरी उत्पादनमा बृद्धि हुन नसके पनि अहिले कृषकहरुले उत्पादन बृद्धि गरेको बताउनुहुन्छ । कृषि ज्ञान केन्द्र नवलपुरका अनुसार यस वर्ष एक हजार १ सय ८० हेक्टरमा तेलहन बाली लगाइएको थियो।

    अहिलेको उत्पादनको अवस्था अनुसार करिब एक हजार २ सय ५० मेट्रिक टन तोरी उत्पादन हुनेछ । जिल्लाको कावासोती, मध्यविन्दु ,देवचुली र गैडाकोटका स्थानलाई तोरीको पकेट क्षेत्र मानिन्छ । सरकारले तेलहन बालीलाई प्रवद्र्धन गर्न थालेपछि तोरी खेतीतर्फ किसानको आकर्षण अहिले बढेको हो। कृषि ज्ञानकेन्द्र नवलपुरकी बाली संरक्षण अधिकृत मिरा चौधरीका अनुसार किसानले लगाएका तोरी उत्पादन बृद्धिका लागि कृषि ज्ञानकेन्द्र, पालिकाहरुले उन्नत जानका विउ संगै परामर्श प्रदान गर्दा उत्पादन बृद्धि भएको बताउनुहुन्छ ।

    गत वर्ष तोरी खेतीबाट सन्तोषजनका उत्पादन समेत गर्न नसकेका कृषकहरुले अहिले तोरी उत्पादन बृद्धि हुदा उत्साहित बनेका छन । गत वर्ष तेल खरिद गर्ने किसान अहिले भने आफै उत्पादन गर्न सकेको बताउछन । पशुपालन तथा तरकारी खेतीमा जस्तै तेलहन बालीमा आकर्षण तत्कालै बढेको पाइँदैन । तर, रोग, कीराको समस्या समाधान भएपछि किसानको आकर्षण तोरी खेती तर्फ बढ्दै गएको कृषि ज्ञान केन्द्र नवलपुरले जनाएको छ ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.