• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ६. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ७. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ८. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ९. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

  • १०. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

लिटल फ्लावर स्कुलमा १० जोड २ कक्षा सञ्चालनको तयारी , अनलाईनबाटनै प्रि रजिष्टेशन

  •   शनिबार, असार २०, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नारायणगढमा रहेको चितवनकै उत्कृष्ट लिटर फ्लावर स्कुलले दश जोड २ का कक्षा सञ्चालन गर्ने भएको छ । यसका लागि स्कुलले अनलाईन रजिष्ट्रेसन प्रक्रिया खुल्ला समेत शुरु गरिसकेको छ । यसका लागि विद्यार्थीले स्कुलको पेजमा रहेको अनलाईन लिन्क बाट फाराम भर्न सकिने स्कुल प्रशासनले जानकारी दिएको छ । स्थानीय एवं अन्य जिल्लाका अभिभावक र विद्यार्थीको आबश्यकता अनुरुप यही शैक्षिक सत्रबाट उक्त कक्षाहरु सञ्चालन गर्ने भएको हो । पहिलो बर्ष विज्ञान संकायका कक्षाहरु मात्र सञ्चालन गरिने स्कुलका जनसम्पर्क अधिकृत गोविन्द पौडेलले जानकारी दिए । अभिभावक तथा विद्यार्थीको आवश्यकतालाई महसुस गरी दश जोड २ का कक्षा सञ्चालन गर्न लागिएको पौडेलले बताए । ‘हामी दशजोड दुईका कक्षा सञ्चालनका लागि तयारीमा छौं, उनले भने, अब यही शैक्षिक सत्रबाट अध्ययन अध्यापन शुरु हुन्छ । उनका अनुसार स्कुलमा विज्ञान संकायका अनुभवी तथा दक्ष शिक्षक, आधुनिक विज्ञान प्रयोगशाला , कक्षाकोठा, तथा अन्य भौतिक पूर्वाधारका काम सबै सकिएको छ । यस स्कुलमा अन्र्तराष्ट्रिय ढांँचा अनुसारको कोर्ष, सिलेवस अनुसार अध्ययन अध्यापन हुने उनको भनाई छ । स्कुलले क्याम्ब्रिज युनिभर्सटीको मापदण्ड अनुसार १० सम्मका कक्षाहरु सञ्चालन गर्दै आएको छ । भारतको केरला ,गोरखपुर संँगै नेपालका विरगंज र पर्सामा यसको मातहतमा स्कुल सञ्चालन भईरहेको छ । पठनपाठनलाई थप गुणस्तर प्रदान गर्न स्कुलले व्यवहारिक शिक्षा, कम्युटर प्रविधि सहितका शिक्षालाई जोड दिइने स्कुलका प्राचार्य ‘फादर’ रोवीले जानकारी दिए । ‘दश जोड दुइमा विद्यार्थीको भर्ना गर्न सोधपुछ र परामर्श भईरहेको छ , उनले भने , कोरोना प्रभाव कम भएपछि र सरकारले लकडाउन खोल्ने वित्तिकै पढाई शुरु हुन्छ ।’ दशजोड दुईका कक्षा सञ्चालनपछि उच्च शिक्षाका लागि विद्यार्थीहरु काठमाडौ लगायत अन्य विद्यालय जान नपर्ने बाध्यता हट्ने र विद्यार्थीले अधिकतम लाभ लिनसक्ने फादर रोवीको भनाई । आगामी दिनमा अध्ययन अध्यापनलाई थप प्रभावकारी बनाउन स्कुलले कुनै कसर बांँकी नराख्ने प्रतिवद्धता समेत व्यक्त गरेको छ । भौतिक पूर्वाधार सम्पन्न यस स्कुलमा १० कक्षा सम्म मात्रै २ हजार १सय विद्यार्थी अध्ययनरत छन । स्कुलले विगत केही बर्षदेखि अध्ययन अध्यापनमा जिल्लामा उत्कृष्ट स्थान हासिल गर्दै आएको छ । निम्न लिन्कमा गएर विद्यार्थीले फाराम भर्न सक्नेछन ।

    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित
    आश्रममा आश्रित तीन सय जनालाई ग्रीनल्याण्डका विद्यार्थीले खुवाए खाना
    सिद्धीका चेपाङ विद्यार्थीलाई एक्सपर्ट चितवनको खाद्यान्न र स्टेशनरी सहयोग

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.