• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

तनहुँ प्रशासनमा बार अनुसार सेवा

  •   मङ्गलबार, माघ ११, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    तनहुँ ।   कोरोना संक्रमण बढेसँगै जिल्ला प्रशासन कार्यालय तनहुँले बार अनुसार सेवा प्रदान गर्ने भएको छ । बुधबारदेखि आलोपालो गरेर बार अनुसार प्रशासनको सेवा प्रवाह हुनेछ ।

    जिल्लाका १० स्थानीय तहलाई कुन बार सेवा दिने भनेर तोकिएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले बताए । हरेक दिन पाँच स्थानीय तहका सेवाग्राहीलाई सेवा दिने व्यवस्था मिलाएको उनको भनाई छ ।

    उनका अनुसार हरेक स्थानीय तहका लागि तीन दिन छुट्ट्याइएको छ । कोरोनाको संक्रमण फैलने जोखिम बढेपछि आलोपालो बार अनुसारको सेवा दिने निर्णय भएको उनको भनाई छ । ‘कार्यालयमा सेवा लिनलाई खोप कार्ड अनिवार्य गरेका थियौं । खोप कार्ड अनिवार्य हुँदा पनि भिडभाड कम नभएपछि बार अनुसार सेवा दिँदैछौं’, उनले भने ।

    अहिले प्रशासन कार्यालयमा नागरिकता, राष्ट्रिय परिचयपत्र लगायत सेवा लिनलाई दैनिक तीन सय बढी सेवाग्राहीको भिड लाग्ने गैरेले जानकारी दिए । उनका अनुसार राहदानी सेवा दैनिक १५ जनालाई मात्र दिने व्यवस्था छ ।

    आइतबार, मंगलबार र बिहीबार व्यास नगरपालिका, भानु नगरपालिकासँगै बन्दीपुर, देवघाट र आँबुखैरेनी गाउँपालिकाका सेवाग्राहीलाई सेवा दिइनेछ । सोमबार, बुधबार र शुक्रबार शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिकासँगै, म्याग्दे, ऋषिङ र घिरिङ गाउँपालिकावासीले प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा पाउनेछन् ।

    पछिल्लो २४ घण्टामा मात्र तनहुँमा ९८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । २०२ जनाको कोरोना परीक्षण गरिएको थियो ।  स्वास्थ्य कार्यालय तनहुँ मातहतका स्वास्थ्य संस्थाबाट ७२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । व्यास नगरपालिकाको कोभिड ल्याबबाट २२ जना र १०८ जनाको पोखरामा पिसिआर परीक्षण गरिएको थियो ।

    जिल्लामा मंगलबारसम्म ५१३ जना कोरोना संक्रमित रहेको स्वास्थ्य कार्यालय तनहुँका सूचना अधिकारी शंकरबाबु अधिकारीले जानकारी दिए । सबै संक्रमित होम आइसोलेसनमा रहेको उनले बताए । ‘यसपालि संक्रमितलाई जटिल समस्या देखिएको छैन । त्यसैले होला संस्थागत आइसोलेसन रित्तै छन्’, उनले भने ।

    जिल्लामा वैशाखदेखि पाँच हजार ९०६ जनालाई कोरोना पुष्टि भएको छ । पाँच हजार २६२ जना निको भएका छन् । १३१ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.